बालेन शाह

काठमाडौंमा बालेनले अग्रता फराकिलो पारे, सुनिताको तेब्बरभन्दा ठूलो अग्रता !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता फराकिलो पारेका । यसअघि ३७ मतले अगाडि रहेका बालेनले अग्रता फराकिलो पारेर ७२ मतको अग्रता लिएका छन् । पछिल्लो अपडेटअनुसार बालेनको मत ३५३ पुगेको छ । एमालेका केशव स्थापितले...