चर्चाको विषय
ब्रेकिङ्ग न्युज
काठमाडौं : प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। बिहीबार दिउँसो २:५२ बजेसम्म त्रयोदशी तिथि छ। 'त्यसपछि चतुर्दशी...