केशब कटुवालको निर्देशनमा चर्चित गायक अर्जुन सापकोटा र लक्ष्मी खड्काको “उड्यो पिलेन” (भिडियो सहित)

केशब कटुवालको निर्देशनमा चर्चित गायक अर्जुन सापकोटा र लक्ष्मी खड्काको “उड्यो पिलेन” (भिडियो सहित)

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १४ गते शुक्रबार ११:३१

बिनिता राया - नेपालीहरु को महान चाड बडा दशैंको अबसर पारेर हजारौ गीत संगीतहरु बजारमा आउने गरेका छन् यसै माहोल या परिबेसमा रहेर आएका गीत संगीत दर्सक स्रोताले मन पराएको पनि पाइन्छ। उड्यो पिलेना यसै साता एस एस रोघी घर युटुब च्यानल बाट...

बिनिता राया – नेपालीहरु को महान चाड बडा दशैंको अबसर पारेर हजारौ गीत संगीतहरु बजारमा आउने गरेका छन् यसै माहोल या परिबेसमा रहेर आएका गीत संगीत दर्सक स्रोताले मन पराएको पनि पाइन्छ।

उड्यो पिलेना यसै साता एस एस रोघी घर युटुब च्यानल बाट सार्बजनिक भएको गीत पनि अहिले दर्सकको राम्रो साथ पाएको देखिन्छ जसमा अहिलेका चर्चित गायक दोय अर्जुन सापकोटा र लम्मी खड्काको स्वर सजिएको छ भने जसको सब्द संगीत सन्तोष सुबेदीले गर्नु भएको छ। परदेशको भोगाइहरु यस गीतमा चित्रण गर्न खोजेको छु र भिडियोले पनि तेही देखिएको छ र यो हाम्रो बास्तबिकता पनि हो भन्दै यसै गीतका लेखक सुबेदी।

यस गीतको भिडियो युएइको दुबईमा शूटिंग गरिको हो भने निर्देशन तथा छायांकन केशब कटुवालले गरेका छन् उनिले अहिले सम्म दर्जनौ म्युजिक भिडियो सगै शोर्ट फिल्म हरु बनेका छन्। भिडियोको सम्पादन मिराज अर्यालले गर्नु भएको छ।

यस गीतको भिडियो मा दुबई का चर्चित मोडल सबुज मगर लाइ साथ दिएकी छिन सिर्जु खरेल, दिपक कंडेल, मिना सुनुवार राई, बिष्णु भुसाल, श्रीलाकन कलाकार रथानको पनि अभिनय देख्न सकिन्छ। भिडियो गर्न निकै गाह्रो भयो र पनि गीत राम्रो भएकोले म लगाएत टिमले धेरै मेहनत गरेका छौ पकै पनि भगवान रुपी दर्सकहरुले मन पराउनु हुने छ भने पूर्ण आशा गरेको छु भन्दै हामीलाइ सुनाए यसै गीतका मोडल सबुज ।

अरु बाँकि भिडियोमा हेर्नु होला

प्रकाशित मिति २०७९ असोज १४ गते शुक्रबार ११:३१
प्रतिक्रियाहरु