जेरी र शंकरमध्ये पहिले कसले गरेको थियो प्रपोज ?

जेरी र शंकरमध्ये पहिले कसले गरेको थियो प्रपोज ?

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ११ गते शुक्रबार ०८:४७

शंकर क्षेत्री र गायिका बबिता बानियाँ ‘जेरी’बीचको दामपत्य सम्बन्धमा ब्रेक लागेको छ । शंकरले आँफैले मायाका लागि प्रस्ताव र बिहे गरेको बताइन्छ । तर, अन्त्यमा आएर उनकै कारण सम्बन्धमा दरार आएको छ । डिभो’र्स पक्का भइसके पनि केही दिन...

शंकर क्षेत्री र गायिका बबिता बानियाँ ‘जेरी’बीचको दामपत्य सम्बन्धमा ब्रेक लागेको छ । शंकरले आँफैले मायाका लागि प्रस्ताव र बिहे गरेको बताइन्छ । तर, अन्त्यमा आएर उनकै कारण सम्बन्धमा दरार आएको छ ।

डिभो’र्स पक्का भइसके पनि केही दिन अघि उनीहरुले जेरीको वर्थडे पार्टी मनाए । शंकरले जुनकिरी रोधी क्लबमा श्रीमती तथा सम्बन्धविच्छेद मुद्दाकी प्रतिवादी जेरीको जन्मदिन समारोह आयोजना गरेका थिए।

अलग हुन थाले पनि शंकरकै योजनामा जुनकिरी रोधी क्लबमा जन्मदिन समारोह आयोजना गरिएको थियो । जेरीले जन्मदिनको पहिलो केक शंकरलाई नै खुवाइन् । अनि, शंकरले पनि जेरीलाई खुवाए । तर, सम्बन्ध वि’च्छेदको प्रसंगका कारण जन्मदिनको समारोह भा’बुक बनेको थियो ।

उपस्थित कलाकारहरूको आँखामा आँ’शु र’साएपछि माहोल फरक बनेको थियो । जेरी र शंकरले एक अर्काप्रति सहानुभूति र सौहार्दता प्रस्तुत गर्दै सञ्चार माध्यमसँग कुराकानी गरे ।

अहिलेसम्म सम्बन्ध विच्छे’द नभइ सकेको बताए पनि यो अब टर्न नसक्ने डिभो’र्सपछि दुई मध्य एक जना बिदेश जाने सम्भबत जेरी विदेश जाने सम्भाबना बढी रहेको जेरीले बताइन् ।

जेरीले आपसी समझदारीमा नै सम्बन्धलाई पूर्णविराम दिन लागिएकाले शंकरमाथि कुनै पनि नकारात्मक टिप्पणी नगर्ने दर्शकहरूलाई आग्रह गरेकी छन् ।

अदालत बिदा भएकाले अब तिहारपछि मात्रै उनीह’रूको सम्बन्ध वि’च्छेद टुंगिने भएको छ । शंकरकै कारण दुुई जना अलग हुन लागेको बताइएको छ ।

प्रकाशित मिति २०७९ कार्तिक ११ गते शुक्रबार ०८:४७
प्रतिक्रियाहरु