नेपाली लोक तथा दोहोरी क्षेत्र एवं कलाकारिता क्षेत्रमा प्रख्यात नाम हो, ज्योति मगर । रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै उनले छोटो समयमा लोभ लाग्दो प्रगति गरेकी छिन् ।
अहिलेसम्म अविवाहित गायिका मगरले काठमाडौंमा भव्य घर बनाएकी...
नेपाली लोक तथा दोहोरी क्षेत्र एवं कलाकारिता क्षेत्रमा प्रख्यात नाम हो, ज्योति मगर । रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै उनले छोटो समयमा लोभ लाग्दो प्रगति गरेकी छिन् ।
अहिलेसम्म अविवाहित गायिका मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन्। कलाकारिताबाटै उनले काठमाडौंको मुटुमा भव्य घर बनाएको कुरा पहिले नै बताएकी थिइन्।
को’रोना म’हामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन्। घर मात्र हैन अहिले त उनीसँग आफ्नै लग्जरी कार समेत रहेको छ ।
काठमाडौंको अत्यन्तै महंगो जग्गा पर्ने स्थान कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन्। अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गर्न थालेकी छिन् ।
उनले आफूले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन्। रमाइलो गर्दै उनले भनिन्ः ‘घर भैसक्यो अब घर-जम गर्ने तयारीमा छु।’ तर म उनको घर हैन मेरै घरमा बस्ने समझदार केटा रोज्नेछु ।
ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन्। नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन। दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन्।
पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ। अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ। उनी विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा अधिक रोजाईमा पर्ने गायिका हुन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७