भागरथी भट्टको श’व यात्रा शुरु, चल्यो रु’वाबासी, थामिएन कसैको आँशु…(भिडियो हेर्नु’होस)

भागरथी भट्टको श’व यात्रा शुरु, चल्यो रु’वाबासी, थामिएन कसैको आँशु…(भिडियो हेर्नु’होस)

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण ७ गते शुक्रबार ०३:३९

ब’ला’ त्का’र’पछि ह त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ च’डेपानीकी १७ वर्षीया भागरथी भट्टको श’ब यात्रा शुरु भएको छ ´। भा’गरथीको मृ ’त्यु भएको १७ औं दिनमा दा’हसं’स्कार ग’र्न ला’गिएको हो । भगरथिको श’ब बैतडी सदरमुकाम बा’ट...

ब’ला’ त्का’र’पछि ह त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ च’डेपानीकी १७ वर्षीया भागरथी भट्टको श’ब यात्रा शुरु भएको छ ´। भा’गरथीको मृ ’त्यु भएको १७ औं दिनमा दा’हसं’स्कार ग’र्न ला’गिएको हो ।

भगरथिको श’ब बैतडी सदरमुकाम बा’ट निकाल्दै गर्दा रु’वाबासी च’लेको थियो´ ।यसअघि भा’गर’थीका घरपरिवारले दो’षी पत्ता लगाउनुपर्ने र आवश्यक का’नु’नी का’रवा’ही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार च’डेपा’नीकै दिनेश भट्टलाई आ’रोपित भन्दै सार्वजनिक गरेको थियो` ।

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको ह’त्या मात्रै गरेको बताएका थिए तर श’व प’रीक्षण रि’पोर्टमा भने ब’ला’त्का’रपछि ह’त्या गरिएको उल्लेख गरिएको थियो ´।त्यसपछि पनि भागरथीका घरपरिवारले भने ब’ला’त्का’र गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म श’व बु’झ्न मा’नेको थिएन ´।

बिहीबार दिनेशका बुवा, अ’नुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै ब’ला’त्का’र पछि ह’त्या गरेको स्वी’कारेका थिए ´। ब’ला’त्का’र र ह’त्या आफैँले गरेको दि’नेशले स्वी’कार गरिसकेपछि भा’गरथीका घरपरिवारले श’व बुझ्न मा’नेको हो ´।

प्रकाशित मिति २०७७ फाल्गुण ७ गते शुक्रबार ०३:३९
प्रतिक्रियाहरु