श्रीमान विदेशमा अलपत्र विदेश गएको चार महिना नहुँदै,यता बुढी परपुरुषसंग होटलमा मृ त फेला (भिडियो हेर्नुस्)

श्रीमान विदेशमा अलपत्र विदेश गएको चार महिना नहुँदै,यता बुढी परपुरुषसंग होटलमा मृ त फेला (भिडियो हेर्नुस्)

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ३ गते शुक्रबार १२:१७

https://www.youtube.com/watch?v=9z0BdWr_tkQ&t=193s बुटवलको एक होटलमा एक युवक र युवती मृ त अवस्थामा फेला परेका छन् ।पुष्पा थापा बुढा नाम गरेकी उक्त महिलाको श्रीमान भने विदेशमा रहेका छन् । उनकी सासुको अनुसार आफुले बुहारीलाई सबै कुराको निकै राम्रो सुविधा दिएको...

बुटवलको एक होटलमा एक युवक र युवती मृ त अवस्थामा फेला परेका छन् ।पुष्पा थापा बुढा नाम गरेकी उक्त महिलाको श्रीमान भने विदेशमा रहेका छन् ।

उनकी सासुको अनुसार आफुले बुहारीलाई सबै कुराको निकै राम्रो सुविधा दिएको तर पुष्पाको गलत ढंग र व्यवहारले गर्दा आज यो दिन देख्नु परेको भनाइ छ ।

पुष्पाका श्रीमानले पनि आफ्नी आमासंग आफू विदेश गएपछि बुढीले छोड्न सक्ने शंका पहिलेनै बताएका रहेछन् ।दुबाईमा काम नपाएर छोरो अलपत्र अवस्थामा छन् भनेर आमा रुन्छिन् ।

धेरै मदिरा सेवन गर्ने र निकै नराम्रो हर्कत समेत पुष्पाले गर्दै आएकी थिइन् ।यसरी मृत फेला परेपछी यतिबेला बुढी आमा आफ्नो छोरोको भविस्य र बुहारी सम्झिएर रुदै हिडिरहेकी छिन् ।

प्रकाशित मिति २०७९ भदौ ३ गते शुक्रबार १२:१७
प्रतिक्रियाहरु