माफी माग्दा पनि छोडिनन् गायिका समिक्षाले कमला घिमिरे बिरुद्ध मुद्दा हालिन (हेर्नुहोस भिडियो)

माफी माग्दा पनि छोडिनन् गायिका समिक्षाले कमला घिमिरे बिरुद्ध मुद्दा हालिन (हेर्नुहोस भिडियो)

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस ४ गते सोमबार ०२:०५

माफी माग्दा पनि छोडिनन् समिक्षा ले कमला बिरोद्ध मुद्धा हालिन भनेर अहिले सामाजिक सन्जाल मा धेरै समाचार बनेको छ। वास्तव मा खो सम्पूर्ण जानकारी को लागि तल भिडियो राखिएको छ। कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी...

माफी माग्दा पनि छोडिनन् समिक्षा ले कमला बिरोद्ध मुद्धा हालिन भनेर अहिले सामाजिक सन्जाल मा धेरै समाचार बनेको छ। वास्तव मा खो सम्पूर्ण जानकारी को लागि तल भिडियो राखिएको छ।

कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद थियो। पछिल्लो समयका दुई ठूला स्क्यान्डलहरुलाई मसला बनाएर दुई कलाकारले दोहोरी गाएका थिए। छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भाइरल छन्।

अहिले गायिका समीक्षा अधिकारीलाई चोट दिने बालगायिका कमला घिमिरेको गीतलाई सामाजिक सञ्जालमा बहिष्कृत गरिएको छ। समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाइएको उक्त गीतलाई समाजिक सञ्जालमा बहिष्कार गरिएको छ।

‘छहारी’नामक युट्युब च्यानलमा सार्वजनिक लाइभ दोहोरीका कतिपय टुक्काप्रति नाम चलेका मान्छेले नै प्रश्न गरिरहेका छन्। लोकदोहोरी क्षेत्रका कलाकारहरूले सानो उमेरमै त्यो खालको दोहोरी गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन्।

गायिका जमुना सनमले उक्त दोहोरी हेरेर आफूलाई लाज लागेको बताएकी छन्। त्यस्तै लोक गायक राजु ढकालले उक्त दोहोरी हेरेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वान्‌ले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन।

डलरको लागि ती कलिला मुनाहरुलाइ प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाइ हार्दिक श्रद्धाञ्जली।’ स्रष्टा नकुल ढकाल ले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस्भ नेर भनेका छन्।

प्रकाशित मिति २०७९ पुस ४ गते सोमबार ०२:०५
प्रतिक्रियाहरु