सबै दोहोरी कलाकारहरु कमलाको पक्षमा तारा थापा यसो भन्छिन हेर्नुहोस भिडियो

सबै दोहोरी कलाकारहरु कमलाको पक्षमा तारा थापा यसो भन्छिन हेर्नुहोस भिडियो

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस ६ गते बुधबार ०५:१९

कमला घिमिरे ले गाएको गित निकै बिबादमा छ यसेे विचमा कमला ले यसो भनिन मैले गित गाएकि हु मस्ति गर्ने समिक्षा अहिले सास्ती भन्दै कमला घिमिरे जङ्गिए पछि केही दिन देखि निकौ तनाब मा भएकि कमला घिमिरे निकै बिबादास्पद मा रुमलिएकि छन उनले...

कमला घिमिरे ले गाएको गित निकै बिबादमा छ यसेे विचमा कमला ले यसो भनिन मैले गित गाएकि हु मस्ति गर्ने समिक्षा अहिले सास्ती भन्दै कमला घिमिरे जङ्गिए पछि केही दिन देखि निकौ तनाब मा

भएकि कमला घिमिरे निकै बिबादास्पद मा रुमलिएकि छन उनले गाएको गित प्रती अर्को गायिका समीक्षा अधिकारि ले आफुलाई अाछेप लगाई गाईएको ले उत गित हटाउन दबाब दिएकि छन ।

भने कलाकार हरु कोहि कमला भने कोहि समिक्षा को पक्षमा छन । यसै बिच हिजो मात्रै कमला घिमिरे ले मस्ती गर्ने होस गुमयो अहिले सासति भनदै धुमाउरो पारा ले।

भनेकि छन हजुर हरुको विचारमा के लागछ यो गित को नालि बेलि एसतो छ घम्न जाऊँ तल्तिर १० लाख लिएर: कमलाको दोहोरीले समीक्षालाई थप्यो चोट (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस) कलिलै उमेरमा लोकदोहोरीमा जमेकी बाल कलाकार हुन् कमला घिमिरे ।

७ वर्षकै उमेरदेखि लोकदोहोरीका हस्तिहरूसँग टक्कर गरेर नाम कमाइन् उनले । यिनै बाल प्रतिभाको एउटा लाइभ दोहोरी अहिले चर्चा र विवादमा छ ।

कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद थियो । पछिल्लो समयका दुई ठूला स्क्यान्डलहरुलाई मसला बनाएर दुई कलाकारले दोहोरी गाएका थिए ।

छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भाइरल छन् उमेरले भर्खर टिनएजमा प्रवेश गरेकी कमलासँग सुमनले वयस्क भावमा यो दोहोरी गाएका छन् ।

यो दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन । खासगरी १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । धेरैले वास्तविकता ओकलेको भन्दै कमलाको प्रशंसा गरेका छन् तर, आलोचनाका स्वरहरू पनि सुनिन थालेका छन् ।

प्रकाशित मिति २०७९ पुस ६ गते बुधबार ०५:१९
प्रतिक्रियाहरु