दुबई- नेपाली गीत संगीतमा आज भोलि लोक संगीतको छुटै स्थान बनाएको देखिन्छ र महसुस पनि गर्न सकिन्छ तेस्तो कारुणिक र मार्मिक सब्द बोकेको गीत को भिडियो "तिम्रै कारण" सार्वजनिक गरिएको छ'।
परदेशमा बसेर नेपाली गीत संगीतलाइ माया गर्दै दर्जनौ...
दुबई- नेपाली गीत संगीतमा आज भोलि लोक संगीतको छुटै स्थान बनाएको देखिन्छ र महसुस पनि गर्न सकिन्छ तेस्तो कारुणिक र मार्मिक सब्द बोकेको गीत को भिडियो “तिम्रै कारण” सार्वजनिक गरिएको छ’।
परदेशमा बसेर नेपाली गीत संगीतलाइ माया गर्दै दर्जनौ भिडियोमा खेलेर आफ्नो नाम स्थापित गर्न सफल मोडल सबुज मगर अहिले भने नेपालमा रहेका छन् आफ्नै सब्द रहेको गीत “तिम्रै कारण” मा संगीत कृष्ण सापकोटाको रहेको छ भने स्वर अहिलेकी चर्चित गायिका सान्ति श्री परियार र बिजय सुमनको रहेको छ।
गीतको भिडियोमा चर्चित मोडल सारिका के सी र सबुज मगरको अतिनै मार्मिक र मन छुने अभिनय देख्न सकिन्छ भने भिडियो को निर्देशन जेरी भण्डारीको रहेको छ भिडियोको छायांकन दिपक गिरि र सम्पादन नबिन घर्ति मगरको रहेको छ।
भिडियोलाइ कृष्ण सापकोटाको आफ्नै च्यानल बाट बजार ब्याबस्थापन गरिएको छ। यसै भिडियोका मोडल सबुज भन्छन जाडोले गर्दा निकै गार्हो भो र पनि राम्रो काम गर्ने प्रयाश गरेका छौ दर्सक स्रोताले माया गर्दिनुहुन्छ भने आशा बादी छौ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७