केशब कटुवाल - हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अहिले बजारमा तीज बिसेष गीतहरु ले विभिन्न सोसल मिडियाका बजार तताई रहेका छन् बर्षेनि हजारौ गीत चाड पर्ब लाइ लक्षित गर्दै निकलिएता पनि थोरैले मात्र आफ्नो छाप छोड्न...
केशब कटुवाल – हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अहिले बजारमा तीज बिसेष गीतहरु ले विभिन्न सोसल मिडियाका बजार तताई रहेका छन् बर्षेनि हजारौ गीत चाड पर्ब लाइ लक्षित गर्दै निकलिएता पनि थोरैले मात्र आफ्नो छाप छोड्न सफल भएको देखिन्छ तेस्तै अहिले बजारमा आएको तीज गीत “लैजान्छु पोखरा”ले भने दर्सक राम्रो नै पाएको देखिन्छ।
सन्तोष सुबेदीको सब्द संगीत राखेको तीज गीत “लैजान्छु पोखरा” अहिले चर्चाको शिखरमा रहेको छ बजारमा आएको छोटी समयमा नै दर्सक श्रोताको मन मा बस्न सफल भएको गीतमा चर्चित गायिका सुनिता बुढा छेत्री र गायक हरिराम बिसीको आवाज रहेको छ भने म्युजिक संयोजन महेन्द्र भनडारीको रहेको छ।
उक्त गीतमा चर्चित मोडल अस्मिता रनपाल,मन्जित सिङ,बिनोद बि क र आरती खडकाको अभिनय रहेको छ गीतको निर्देशन निरेन श्रेष्ठ सम्पादन राजकुमार मगर छायांकन मरुभूमि नारायण को रहेको छ गीत सन्तोष सुबेदीको आफ्नै च्यानल एस एस रोधी घर बाट बजार ब्यबस्था पन गरिएको छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७