परदेशीको लोक चौतारी युएइले लाइभ बाजा सहित तीज बिसेष सास्कृतिक कार्यक्रम गर्दै

परदेशीको लोक चौतारी युएइले लाइभ बाजा सहित तीज बिसेष सास्कृतिक कार्यक्रम गर्दै

छाँयापाटी

@छाँयापाटी

२०८० भदौ ८ गते शुक्रबार ११:५६

परदेशीको लोक चौतारी युएइले तीज बिसेष सास्कृतिक तथा कलाकार सम्मान कार्यक्रम - २०२३ आयोजना गरेको हुदा हामि लाइ विभिन्न मध्यम बाट हेर्नु हुने सम्पूर्ण सघ सस्थाका बुद्दिजीबी, बिशिस्ट ब्यक्तित्वो ,पत्रकार ज्युहरु, दर्सक श्रोताहरु र कलाकार ज्यु हरु लाइ जानकारी सहित यहा को गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्द छौ।

युएइमा पहिलो चोटी लोक गीत संगीतमा लाइभ बाजाको कार्यक्रम "परदेशीको लोक चौतारी"

{परदेशीको लोक चौतारी युएइले तीज बिसेष सास्कृतिक तथा कलाकार सम्मान कार्यक्रम – २०२३ आयोजना गरेको जानकारी सहित यहा को गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्द छौ }

बिनिता राया, दुबई
बिगत लामो समय देखि परदेशमा बसेर नेपाली गीत संगीतको क्षेत्रमा काम गर्दै आएको छ दि एबि प्रिजेण्ट नेपाल (छायापाटि डट कम) ले दुबईमा पहिलो नेपाली शोर्ट फिल्म (काचो प्रेम) जुन निकै रुचाइएको पनि थियो भने म्युजिक भिडियो सगै कलाकारहरु को अन्तरंग कुराकानी गर्ने कार्यक्रम “हाम्रो आफ्नै कुरा” पनि चलाउदै आएको थियो र कार्यक्रम परदेशीको लोक चौतारी लाइभ दोहिरी चलाउन थालेको नि ४ वर्ष पुरा गरेको छ। सानो चउर र एउटा मादल बाट सुरु गरेको कार्यक्रमले अहिले ४० जना जति समिति मेम्बर बनाउन सफल र दुबईमा लोक गीत संगीतमा पहिलो चोटी लाइभ बाजामा कार्यक्रम गर्न सक्ने भएको छ।

विभिन्न परदेशको कठिनाई सग जुद्दै पनि निरन्तर नेपाली लोक गीत संगीतको संरक्षण, प्रबर्द्दन र उथान गर्दै आज १०० औ भाग पुरा गरेको उपलक्ष्यमा तीज बिसेष सास्कृतिक तथा कलाकार सम्मान कार्यक्रम यहि सेप्टेम्बर ३ तारिक गर्ने भएको छ। उक्त कार्यक्रममा पइतिस जति विभिन्न जिल्ला तथा क्षेत्रीय सस्था सगै विभिन्न जात जाति तथा कलाकारहरुको सघ सस्थालाइ पनि आमन्त्रीत गरिएको छ भने प्रमुख अथितिमा नेपाली समाज युएइ का अदक्ष्य श्री बेद प्रसाद अर्याल ज्यु राखिएको छ।

उक्त कार्यक्रममा युइए लाइ कर्म थलो बनाइ आफ्नो कलाकार या गायक गायिका बन्ने सपना साहाकार बनाइ रहनु भएका स्थानीय कलाकार ज्यु हरु नरेन सापकोटा,अर्जुन न्यौपाने, समिर आचार्य,निरुता गैरे, अमृत परियार, सुर्य कुमार बोहरा, रुबिन बिसी, आकृति हुमागाईं, मिना परियार, एकराज सुनार, सिर्जना मगर र परदेशीको लोक चौतारीका कलाकारहरुको बेजोड प्रस्तुति सगै तीजको दर खाइ तीजका गीतमा नाच्न सकिने छ। बरिस्ठ गायक तथा सर्जक चुमन काउसा मगर, तारा मगर, बिरु मगर, नेत्र के सी, राम चन्द्र परियार लगाएतका हाम्रो बाध्यबादक टीमले लाइभ बाजाको रौनक थप्नु हुने छ।

भाग १ देखि १०० औ भाग सम्म दोहोरी घम्सा घम्सी गर्नु हुने सम्पूर्ण युएइको कुना कुना मा छरिएर बस्नु भएका हाम्रा गायक/ गायिका ज्यु हरुलाइ खादा र प्रमाणपत्रले सम्मान गरिने छ भने हामि लाइ प्रतक्ष्य रुपमा स्पोन्सर गर्नु हुने ब्यबसाहिक या ब्यक्तिगत सहयोग कर्ताहरु लाइ पनि खादा र प्रमाणपत्रले सम्मान गरिने छ। हाम्रो तीजका मौलिक खानपान जस्तै खिर,सेलरोटी, अचार र तरकारीको आनन्द पनि लिन सकिने छ।

परदेशीको लोक चौतारी युएइले तीज बिसेष सास्कृतिक तथा कलाकार सम्मान कार्यक्रम – २०२३ आयोजना गरेको हुदा हामि लाइ विभिन्न मध्यम बाट हेर्नु हुने सम्पूर्ण सघ सस्थाका बुद्दिजीबी, बिशिस्ट ब्यक्तित्वो ,पत्रकार ज्युहरु, दर्सक श्रोताहरु र कलाकार ज्यु हरु लाइ जानकारी सहित यहा को गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्द छौ।
स्थान – ब्लु प्यालेश रेस्टुरेण्ट, बर दुवै हुक्का बार
समय – १२ बजे देखि

हाम्रो १०० औ भाग सम्म हेर्न तल को लिंक थिच्नुहोस

प्रकाशित मिति २०८० भदौ ८ गते शुक्रबार ११:५६
प्रतिक्रियाहरु