चौदण्डीगढी नगरपालिका मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता हुने

चौदण्डीगढी नगरपालिका मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता हुने

मुकेश कटुवाल

@छाँयापाटी

२०८० भदौ १५ गते शुक्रबार ०५:२७

भदौ १५ बेल्टार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता हुने भएको छ Beltar United youth Club ले आयोजना गर्ने प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता भदौ २३ गते देखि भदौ ३० गते सम्म चौदण्डीगढी नगरपालिका...

भदौ १५ बेल्टार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता हुने भएको छ

Beltar United youth Club ले आयोजना गर्ने प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता भदौ २३ गते देखि भदौ ३० गते सम्म चौदण्डीगढी नगरपालिका वडा नं ७ मा अवस्थित राम प्रसाद राई रंगशाला मा हुने भएको छ उक्त खेल मा जम्मा ८ टीम को सहभागी रहने छ यो प्रतियोगिता जम्मा ५ लाख काे बजेट मा खेलाउन लागेको र

Open photo

यस प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता मा विभिन्न संघ संस्था देश तथा विदेशमा रहेका नेपाली दाजु भाई काे ठूलो सयोग ले गर्दा यो प्रतियोगिता हुन लागेको हो आयोजक समितिका अध्यक्ष नुनु राई ले पत्रकार सम्मेलन गरेर जानकारी दिनु भएको छ

Open photo

प्रकाशित मिति २०८० भदौ १५ गते शुक्रबार ०५:२७
प्रतिक्रियाहरु