भदौ १५ बेल्टार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता हुने भएको छ
Beltar United youth Club ले आयोजना गर्ने प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता भदौ २३ गते देखि भदौ ३० गते सम्म चौदण्डीगढी नगरपालिका वडा नं ७ मा अवस्थित राम प्रसाद राई रंगशाला मा हुने भएको छ उक्त खेल मा जम्मा ८ टीम को सहभागी रहने छ यो प्रतियोगिता जम्मा ५ लाख काे बजेट मा खेलाउन लागेको र

यस प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता मा विभिन्न संघ संस्था देश तथा विदेशमा रहेका नेपाली दाजु भाई काे ठूलो सयोग ले गर्दा यो प्रतियोगिता हुन लागेको हो आयोजक समितिका अध्यक्ष नुनु राई ले पत्रकार सम्मेलन गरेर जानकारी दिनु भएको छ

प्रकाशित मिति २०८० भदौ १५ गते शुक्रबार ०५:२७