पाचौ ज्योति फिल्मस म्युजिक अवार्ड २०८० दुबईमा सम्पन्न,सबुज मगर बने सर्वोउत्कृष्ट नब मोडल

पाचौ ज्योति फिल्मस म्युजिक अवार्ड २०८० दुबईमा सम्पन्न,सबुज मगर बने सर्वोउत्कृष्ट नब मोडल

छाँयापाटी

@छाँयापाटी

२०८० पुस ३ गते मङ्गलबार १२:०४

य़ुएइ, दुबई -: पाचौ ज्योति फिल्मस म्युजिक अवार्ड २०८० दुबई मा सम्पन्न भएको छ। जस मा परदेश बाट आफ्नो कलाकारिता प्रस्तुत गरि रहेका मोडल सबुज मगरले सर्वोउत्कृस्ट नब मोडल अवार्ड हात पार्न सफल भएका छन्। धादिङ जिल्ला नेत्रावति डब्जोङ्ग...

य़ुएइ, दुबई -: पाचौ ज्योति फिल्मस म्युजिक अवार्ड २०८० दुबई मा सम्पन्न भएको छ। जस मा परदेश बाट आफ्नो कलाकारिता प्रस्तुत गरि रहेका मोडल सबुज मगरले सर्वोउत्कृस्ट नब मोडल अवार्ड हात पार्न सफल भएका छन्।

May be an image of 6 people and crowd

धादिङ जिल्ला नेत्रावति डब्जोङ्ग गाउपालिका १ कागुने मा जन्मिएका मोडल सबुज मगर बिगत केहि साल देखि परदेशमा बसेर नै आफ्नो कलाकार बन्ने सपना पुरा गर्दै आएका थिए १ दर्जन भन्दा बडि म्युजिक भिडियोमा काम गरि सकेका मोडल सबुज मगर पछिल्लो समय १ महिना को छुट्टी मा नेपाल गएको बेला २/३ ओटा गित गरेका थिए ति मध्धे आफ्नै सब्द मा रहेको “तिम्रै कारण” गीत बाट भने उनले अवार्ड जित्न सफल भए।

May be an image of 2 people and text

सबुज भन्छन परदेशमा बसेर गीत संगीतमा लाग्नु या कलाकार बन्छु भन्नु या सोच्नु निकै गार्हो चिज हो जस्तो लाग्छ मलाइ किनकि यहाँ हामि बिभित बाध्यताले आएका छौ कलाकार बन्ने सपना हुदा हुदै पनि आफ्नो देशमा बन्न सकेनौ र यहाँ पनि काम सगै कलाकारिता अगाडी बढाउन धेरै गाह्रो छ र अवसरको पनि कमि छ अवसर जुटाउन आफै लगानी गर्न पर्छ अरुको लगानिमा काम गर्ने क्षमता भएनी काम गर्न पाइदैन किन कि बाहिरी लगानी हुदैन मोडल आफैले लगानी गरेका हुन्छन आफ्नै मान्छे खेलाउछन तेस्ले गर्दा नि यहाँ बाट बनेका भिडियोहरु दर्सक सामु तेती परिचित नभएको मैले महसुस गरेको छु भने यो अवार्ड ले अझै राम्रो राम्रो काम गर्ने हौसला जिम्मेवारि थपिदिएको छ र मलाई अवार्ड दिलाउनु हुने जुरी मेम्बर आयोजक टिम तिम्रै कारण टिम सगै मेरा भगवान रुपि दर्शक हरु लाई आभार ब्यक्त गर्दा छु।

May be an image of 3 people, people smiling, temple and text

May be an image of 10 people, television and text

May be an image of 5 people, speaker, violin, saxophone and text

अरु बाकी भिडियो मा हेर्नु होला

प्रकाशित मिति २०८० पुस ३ गते मङ्गलबार १२:०४
प्रतिक्रियाहरु