प्रदेशमा बसेर यति धेरै गित संगीत मा लगाब र विशेष काठ क्षेत्र लाइ गायक तथा सर्जक समिर आचार्य को ठुलो योगदान देखिन्छ तर दुख को कुरा यो छ गित संगीत नाम मा राजनिति गर्ने ठेकेदार र सङठन हरु ले समिर आचार्य लाइ चिन्न सकिरहेको छैन कतै बाट साथ सयोग नपाए का गायक समिर लाइ साथ दिने भन्दा बडि खुटा तान्ने हरु बडि भएको गुनासो हामि लाइ सुनाउनु भयो
चर्चित गायक तथा सर्जक समिर आचार्यको प्रदेश र गीत संगीतको संघर्स
युएइ,दुबई – दोलखा जिल्ला तामाकोसि गाउपालिका मा जन्मिएका समिर आचर्य हाल यूएई को दुबई सहर मा बिगत 1 दसक देखि चर्चित भर्साचि ब्रान्ड को 5 star luxury होटेल मा कार्यरत हुनुन्छ। उहा दुबई आउनु भन्दा पहिले साउदि र कतार मा पनि प्रदेशी जिबन बिताइ सक्नु भएको छ।
आफ्नो आधा उमेर नै प्रदेशमा बिताउनु भएका गायक समिर आचार्य गित संगीत लाइ अत्यान्तै माया गर्ने र गीत संगीतमा धेरै मेहनत पनि गरि सक्नु भएको ।
बिसेष काठ क्षेत्र को गित गाउन रुचाउने समिर सानै उमेर देखि नाच्न गाउन मादल र हार्मोनियम पनि उतिकै सिपालु छन्। गायक समिर ले २०७४ साल को दशै गित बाट सांगीतिक यात्रा सुरु गर्नु भएको थियो उहा कति पय गित मा आफै मोड्लिङ गर्ने र दर्जनौ गित मा सङित भरिसक्नु भएको छ र दुइ दर्जन भन्दा बढी गीत बजारमा ल्याइसक्नु भएको गायकले दजनौ गितमा आफ्नो स्वर दिसक्नु भएको छ। उहाका अहिले सम्मका चर्चित गातहरु पिरति को टिउसन,असार लाग्दो जेठ,माछि तालाइमा, हरियो नाम्ला को बरियो ,काठै को मदानि ,नैना र पछ्यौरीको फन्कोले राम्रै चर्चा बुटुले छ !
प्रदेशमा बसेर यति धेरै गित संगीत मा लगाब र विशेष काठ क्षेत्र लाइ गायक तथा सर्जक समिर आचार्य को ठुलो योगदान देखिन्छ तर दुख को कुरा यो छ गित संगीत नाम मा राजनिति गर्ने ठेकेदार र सङठन हरु ले समिर आचार्य लाइ चिन्न सकिरहेको छैन कतै बाट साथ सयोग नपाए का गायक समिर लाइ साथ दिने भन्दा बडि खुटा तान्ने हरु बडि भएको गुनासो हामि लाइ सुनाउनु भयो। गायक आचार्य सामाजिक कार्यमा नि निकै अग्रसर हुनु हुन्छ दुख पिडामा परेका आम नेपाली लाइ प्रदेशमा र नेपालमा नि सहयोग जुटाएर पठाउने गरेको हामीले देखेका छौ यो गर्दा मन लाइ अति धेरै खुसि हुने र अझ काम गर्ने हौसला प्रदान हुने हामिलाइ बताउनु भो।
हालै मात्र बजार मा आएको “रातो फेटा ले दिन चोरो काले केटाले” बोल गीतमा गायक समीर आचार्य र गायिका सिता स्मृतिको स्वर रहेको भने भानुभक्त कटुवालको शब्द र संगीत गायक आचार्यले आफैँले दिएका छन् ।
भिडियोमा प्रकाश सोनी, पुष्पा परियार, वेद आचार्य र कल्पना खड्काको अभिनय छ । राजाराम सिम्खडाको कोरियोग्राफी रहेको भिडियोमा विशाल गोङ्वाको छायांकन र रोशन धितालको सम्पादन छ भिडियोका निर्देशक मिलन श्रेष्ठ हुन् ।”रातो फेटा” गीत ले यति बेला काठ क्षेत्र तताइ रहेको छ यति बेला back to back चर्चित गित बजारमा आउने क्रम जारि छ यस पछि चर्चित गायक किरण गौतम को लय मा डिलै को घर भन्ने बोल को गित समिर आचार्य मार्फत बजारमा मा आउने जानकारि पनि गराउनु भयो
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७