मिराज अर्यालको “टिकटक स्टार” शोर्ट फिल्म सार्वजनिक भिडियो सहित

मिराज अर्यालको “टिकटक स्टार” शोर्ट फिल्म सार्वजनिक भिडियो सहित

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २६ गते बुधबार ०९:०३

केशब कटुवाल - आज भोलि नेपाल टिक टकले नेपाली गीत संगीतमा निकै ठुलो प्रभाब पार्न थालेको छ यति सम्मको टिक टक बाट राता रात चर्चित बन्ने गरेकै छन् भने केहि समयको' अन्तरल पछि गुम गाम हुने पनि गरेका छन् यस्ता सम्म देखिन्छ भने कसैको हुबाही...

केशब कटुवाल – आज भोलि नेपाल टिक टकले नेपाली गीत संगीतमा निकै ठुलो प्रभाब पार्न थालेको छ यति सम्मको टिक टक बाट राता रात चर्चित बन्ने गरेकै छन् भने केहि समयको’ अन्तरल पछि गुम गाम हुने पनि गरेका छन् यस्ता सम्म देखिन्छ भने कसैको हुबाही हुलियार आवाजले पनि चर्चित बन्ने गरेको पाहिन्छ।

यस्तै कथा बस्तुमा बनेको शोर्ट फिल्म “टिकटक स्टार” आज बाट बजारमा आएको छ जसको बजार ब्याबस्थापन रीमा फिल्मले गरेको छ। फिल्मको ‘कथा तथा पटकथा मिराज आर्यालको रहेको छ भने फिल्ममा मनोज खड्का,अनिजा सिङ्ग,योगेन्द्र कार्की,शान्ति भट्ट,र्यान आचार्य,आरोधि चौलागाईं,गणेश भट्ट,बन्दना खड्का,लिल गुरुङ,दिनेश जुङ्ग,गीतिक गिरि र सप्रेम सापकोटाको अभिनय हेर्न सकिन्छ। फिल्म को निर्देशन योगेन्द्र कार्कीले गर्नु भएको छ र फिल्म को छायांकन र सम्पादन मिराज अर्यालले गर्नु भएको छ र फिल्ममा म्युजिक भर्ने काम मनोज खड्काले गर्नु भएको ‘छ।

अहिले नेपालको परिस्थितिलाइ जस्ताको तेस्तै कथामा उतारेर केहि संदेश मुलक बनाउन खोजेका छौ र यस फिल्मले आम नेपालीको मन छुने छ र केहि गलत प्रबिधिपनि सुध्रिरिनेमा आशाबादी रहेका यसै फिल्मका कथाकार मिराज अर्यालले हामी लाइ बताउनु भो’। हामो तर्फ बाट पनि सम्पूर्ण टिमलाइ बधाई तथा शुभकामना’।

अरु बाकी भिडियोमा हेरौ

प्रकाशित मिति २०७७ फाल्गुण २६ गते बुधबार ०९:०३
प्रतिक्रियाहरु