कसम तिमीलाई,मा अली खान, पुजा तिवारी र सुमी खड्काको एक्सन कट

कसम तिमीलाई,मा अली खान, पुजा तिवारी र  सुमी खड्काको एक्सन कट

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत २३ गते सोमबार ०९:१६

युएइ - गायक ओम सुनार र कबिता श्रेष्ठको आवाज ले सजीएको 'कसम तिमीलाई, बोलको गीतको छायांकन कार्य सकिएको छ '। गीतमा शब्द संगीत ओम सुनारको नै रहेको छ'। भिडियोमा नेपाली चलचित्र 'प्रेम लीला, का नायक अली खान, नेपाली चलचित्र 'बेबी आइ लव यू, की...

युएइ – गायक ओम सुनार र कबिता श्रेष्ठको आवाज ले सजीएको ‘कसम तिमीलाई, बोलको गीतको छायांकन कार्य सकिएको छ ‘।
गीतमा शब्द संगीत ओम सुनारको नै रहेको छ’।

भिडियोमा नेपाली चलचित्र ‘प्रेम लीला, का नायक अली खान, नेपाली चलचित्र ‘बेबी आइ लव यू, की नायिका पुजा तिवारी र गायिका तथा मोडल सुमी खड्काले अभिनय गरेका छन’ ।

चर्चित सिनेमाटोग्राफर इकबाल अंजुम ले छायांकन गरेको भिडियोमा अहिलेका वायरल संपादक बिष्नु खड्काले सम्पादन साथै भिएफएक्स को काम सम्हालने भएका छन ‘।


यस भिडियोका निर्माता अमीर खान हुनभने भिडियो निर्देशन अर्जुन भण्डारीले गरेका छन ‘।मुस्लिम हरुको माहान चाड ईद को उपलक्ष्यमा”तिम्रो कसम,, मियूजिक भिडियो रिलीज हुने जानकारी निर्देशक भण्डारीले हामीलाई दिए ।

प्रकाशित मिति २०७७ चैत २३ गते सोमबार ०९:१६
प्रतिक्रियाहरु