मिराज अर्यालले नयाँ गीत ‘दिलको रिलैमा’ भर्खरै रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । कृष्ण अर्यालको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा गीतमा मनोज खड्का र चाहाना राना मगरले मोड्लिङ गरेका छन् ।
दिलको...
मिराज अर्यालले नयाँ गीत ‘दिलको रिलैमा’ भर्खरै रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । कृष्ण अर्यालको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा गीतमा मनोज खड्का र चाहाना राना मगरले मोड्लिङ गरेका छन् ।
दिलको रिलैमाको भिडियोलाई मिराज अर्यालले छायांकन/सम्पादन तथा निर्देशन आफैले गरेका हुन भने । रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्याप पनि रहेको छ । उक्त भिडियोमा बिबेक खड्काको कोरियोग्राफी छ भने भिडियोमा मनोज र चाहानाकोे दमदार नृत्य देख्न सकिन्छ।
मिराजले यस अघि मर्दको छोरा गीत ल्याएका थिए भने उनि एक कुशल भिडियो सम्पादक पनि हुन् उही बहु प्रतिभाका धनि सर्जक मिराज आर्यालले कामको सिलसिलाका केही कमी कमजोरी त पक्कै हुन्छन एउटा सिकारु हो भनेर माफ गरि दिनुहोला कृपया कस्तो लाग्छ कमेन्ट पनी गरिदिनुहोला भनि सबलाई आगर्ह गरेका छन् |
बाँकि भिडियो मा हेरौ
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७