पुरा हुँदै ओलीको बोली, नागढुंगा सुरुङमार्ग खन्ने काम सुरू

पुरा हुँदै ओलीको बोली, नागढुंगा सुरुङमार्ग खन्ने काम सुरू

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस ७ गते मङ्गलबार ०४:४०

काठमाडौं -: नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम औपचारिकरुपमा सुरु भएको छ । आजबाट औपचारिकरुपमा सुरुङ खन्ने काम सुरु भएको हो । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । जापानको ऋण सहयोगमा यो सुरुङ खन्न लागिएको हो ।धादिङ र काठमाडौंको...

काठमाडौं -: नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम औपचारिकरुपमा सुरु भएको छ । आजबाट औपचारिकरुपमा सुरुङ खन्ने काम सुरु भएको हो । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । जापानको ऋण सहयोगमा यो सुरुङ खन्न लागिएको हो ।धादिङ र काठमाडौंको सिमाना सिस्ने खोलामा सुरुङ खन्ने कामको शुभारम्भ गरिएको हो ।

प्रकाशित मिति २०७७ पुस ७ गते मङ्गलबार ०४:४०
प्रतिक्रियाहरु