काठमाडौं -सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ ।'बैठकले विदेशी दातृ निकायले दिएको सहायता र अतिरिक्त ऋण स्वीकार गर्ने, जनगणनाको कार्य कात्तिक २५ देखि मंसिर ९ सम्म गर्नेलगायत निर्णय गरेको छ ।
यस्ता छन्, मन्त्रिपरिषद्को...
काठमाडौं –सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ ।’बैठकले विदेशी दातृ निकायले दिएको सहायता र अतिरिक्त ऋण स्वीकार गर्ने, जनगणनाको कार्य कात्तिक २५ देखि मंसिर ९ सम्म गर्नेलगायत निर्णय गरेको छ ।
यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय :
– रोकिएको २०७८ को जनगणना (मूल गणना) कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गर्ने – विभिन्न आयोजनाका लागि स्थायी तथा अस्थायी दरबन्दी सिर्जना गर्ने,
–विदेशी दातृ निकायले दिएको सहायता र अतिरिक्त ऋृण स्वीकार गर्ने,– अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करिब ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने,
– अन्तराष्ट्रिय विकास संस्थामार्फत नै स्वास्थ्य क्षेत्र सुधारका लागि रु ४५ अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने,बैठकले यस आर्थिक वर्षका लागि विभिन्न आयोजनाका लागि स्थायी तथा अस्थायी दरबन्दी सिर्जना गर्ने,
– दार्चुलाको छाङ्गरुमा सुरक्षाकर्मी बस्ने ब्यारेक भवन निर्माण गर्ने, स्वर्गीय विपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार गर्ने,
– २२ भदौमा ४० जना (१० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती) पुरस्कार दिनेलगायत निर्णयहरु गरेको
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७