काठमाडौं : मौरिससविरुद्धको जारी मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। नेपालका लागि विमल घर्तिमगरले खेलको ५५औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि निर्णायक गोल रहेको थियो।
नेपालको लागि यो उनको नवौं गोल हो। नेपालले पहिलो...
काठमाडौं : मौरिससविरुद्धको जारी मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। नेपालका लागि विमल घर्तिमगरले खेलको ५५औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि निर्णायक गोल रहेको थियो।
नेपालको लागि यो उनको नवौं गोल हो। नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो।नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ।
मिडफिल्डर सुदीप गुरुङले राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरेका छन् ।शनिबार नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा उनले पहिलो पटक राष्ट्रिय टिमबाट खेल्न पाएका हुन् ।
सातदाेबाटो युथ क्लबका सुदीप सुरजज्यू ठकुरीकाे स्थानमा ८५ औं मिनेटमा मदान प्रवेश गरेका हुन् । लिगमा राम्राे प्रदर्शन गरेका सुदीप पहिलाे पटक बन्द प्रशिक्षणमा पर्दै राष्ट्रिय टिममा समावेश भएका हुन् ।
मौरिससविरुद्धको जारी मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। नेपालका लागि विमल घर्तिमगरले खेलको ५५औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि निर्णायक गोल रहेको थियो।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७