प्रदेशमा छायांकन गरिएको “ठुलै भुल भयो” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

प्रदेशमा छायांकन गरिएको “ठुलै भुल भयो” गीतको  म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Binita Raya

@facebook

२०७७ पुस २५ गते शनिवार १२:१०

बिनिता राया :- परदेशमा बसेर नेपाली गीत संगीतलाइ माया गर्ने र लगानी गर्ने नेपाली दिनानु दिन थपिदै गएको देखिन्छ र नेपाली गीत संगीतले पनि राम्रै बजार लिन पनि थालेको छ येस्तै नाम हो दुर्गा प्रसाद कडरिया र केशब कटुवाल जसले परदेशमा बसेर...

बिनिता राया :- परदेशमा बसेर नेपाली गीत संगीतलाइ माया गर्ने र लगानी गर्ने नेपाली दिनानु दिन थपिदै गएको देखिन्छ र नेपाली गीत संगीतले पनि राम्रै बजार लिन पनि थालेको छ येस्तै नाम हो दुर्गा प्रसाद कडरिया र केशब कटुवाल जसले परदेशमा बसेर नेपाली गीत संगीत लाइ विभिन्न तबरले अगाडी बढाउन लागि गर्नु भएको छ।

उही ब्यक्तित्वो हरुले प्रदेशमा गर्नु भएको म्युजिक भिडियो हिजो सार्वजनिक भएको छ जसको सब्द दुर्गा प्रसाद कडरिया म्युजिक अनि भोकल प्रेम शर्मा र भिडियोको निर्देशन तथा छायांकन केशब कटुवाल को रहेको छ भने भिडियोमा अभिनय गर्नु भएको छ रतन चिराल, सबुज मगर र रेणु लामा। भिडियोको सम्पादन मिराज अर्यालले गर्नु भएको छ भने भिडियो को बजार व्यवस्थापन दुर्गा प्रसाद कडरियाले आफनै च्यानल बाट गर्नु भएको छ।

बाँकि भिडियोमा हेरौ

प्रकाशित मिति २०७७ पुस २५ गते शनिवार १२:१०
प्रतिक्रियाहरु