काठमाडौं :- अति नै मर्मस्पर्शी गीत "जिन्दगी नै,, बोलको म्युजिक भिडियो दर्शकमाझ आएको छ। म्युजिक भिडियोमा कुशल कलकारहरू सारा, आएन, समुन्द्र ले अभिनय गरेका छन। गीतमा स्वर/शब्द/संगीत समुन्द्र खतिवडा को नै रहको छ |
गीत को एरेन्ज उरगेन डोंग...
काठमाडौं :- अति नै मर्मस्पर्शी गीत “जिन्दगी नै,, बोलको म्युजिक भिडियो दर्शकमाझ आएको छ। म्युजिक भिडियोमा कुशल कलकारहरू सारा, आएन, समुन्द्र ले अभिनय गरेका छन। गीतमा स्वर/शब्द/संगीत समुन्द्र खतिवडा को नै रहको छ |
गीत को एरेन्ज उरगेन डोंग ले गरेका हुनभने मिक्सिङ र मास्टरिंग भारत का लोकप्रिय कलकार रीतेश रोय ले गरेका छन ।अर्जुन भण्डारी को निर्देशनमा निर्माण भएको ‘जिन्दगी नै,, बोलको भिडियोमा क्यामेरा मेन रोहित बिक्रम कार्की हुन भने सम्पादन कार्य बिस्नु खड्का ले सम्हालेका छन।
आजभोली हाम्रो समाज मा पति लाई धोका दिएर पराई पुरूष सँग नाजायज सम्बन्ध जोडने स्त्रीहरू धेरै देखिएको छ । इनै कथाहरुलाई जोडेर भिडियो मा चित्रण गरिएको छ भनी निर्देशक भण्डारी ले भने ।साथै यसै न्यूज मार्फत निर्देशक भण्डारीले माघे सक्रान्तीको अबसरमा सम्पुर्ण देश बिदेशमा रहनु हुने इष्टमित्र दाजु भाइ तथा दिदि बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गरेका छन ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७