काठमाडौं – नेपाली क्रिकेटर टिमका निलम्बित कम्तान सन्दीप लामिछानेविरुद्ध 'अन्तर्राष्ट्रिय प्रहरी संगठन –इन्टरपोल) ले पक्राउ पुर्जी जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले सन्दिविरुद्ध डिफ्युज नोटिस जारी...
काठमाडौं – नेपाली क्रिकेटर टिमका निलम्बित कम्तान सन्दीप लामिछानेविरुद्ध ‘अन्तर्राष्ट्रिय प्रहरी संगठन –इन्टरपोल) ले पक्राउ पुर्जी जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले सन्दिविरुद्ध डिफ्युज नोटिस जारी गरेको छ । ‘प्रहरीले केही समयअघि सन्दिपलाई पक्राउ गरी पठाउन इन्टरपोललाई आग्रह गरेको थियो ‘।
अब सन्दिपलाई इन्टरपोल सदस्य १ सय ३५ मुलुकका प्रहरीले खोजी गर्नेछन् । १५ वर्षीया किशोरीले सन्दिपविरुद्ध बलात्कार अभियोगमा प्रहरीमा उजुरी दिएकी थिइन् ।
क्यारेबियन प्रिमियर लिग ९सिपिएल० क्रिकेट खेल्न वेस्टइन्डिज गएका लामिछाने उतैबाट गायब छन् ।’ सामाजिक सञ्जालमार्फत आफू नेपाल आउने र आरोपविरुद्ध कानूनी लडाईं लड्ने उदघोषण गरेका उनी हालसम्म गायब छन् ‘।
अब सन्दिपलाई इन्टरपोल सदस्य १ सय ३५ मुलुकका प्रहरीले खोजी गर्नेछन् ।’ १५ वर्षीया किशोरीले सन्दिपविरुद्ध बलात्कार अभियोगमा प्रहरीमा उजुरी दिएकी थिइन्’ ।
क्यारेबियन प्रिमियर लिग ९सिपिएल० क्रिकेट खेल्न वेस्टइन्डिज गएका लामिछाने उतैबाट गायब छन्’ । सामाजिक सञ्जालमार्फत ‘आफू नेपाल आउने र आरोपविरुद्ध कानूनी लडाईं लड्ने उदघोषण गरेका उनी हालसम्म गायब छन् ‘।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७