काठमाडौं
। पूर्व सभामुख कृष्णबहादुर महरादेखि सिद्ध बाबासम्मलाई बलात्कारको आरोपी भन्दै सार्वजनिक स्थलमा भन्दै आएकी रोशनी शाही फेरी चर्चामा आएकी छन् ।
यसपटक उनको फन्दामा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत परेका छन् । शाहीले चलाउने फेसबुक आईडीमा उनीले शक्ति बस्नेतको यौन क्रिडाको छानबिन हुनुपर्ने माग गरेकी छन् ।
उनले बस्नेतको केही समय पहिले एक नायकको श्रीमतीसँग लभ परेको कुरा पनि खुलाएकी छन् । उनले शक्ति बस्नेतको एक हातमा कण्डम अर्को हातमा प्रेमिका हुने गरेको खुलाएकी छन् ।
उनको पोस्ट जस्ताको त्यस्तैः शक्ति बस्नेतको पनि यौन क्रिडाको छानबिन गरियोस् । एक बेला उनी नायक …को श्रीमती सँग लभ परेको थियो कण्डम बगलीमा राखेर हिँड्थे । यो आरोप होइन सत्य हो ।
सायद यसमा छोरी पनि सिकार हुन के बेर । यो सत्य हो शक्तिले जिते पनि हामीलाई कुनै फरक पर्दैन । त्यसैले सत्यतथ्य उजागर गर्नु जाजरकोटी जनताहरूलाई मेरो कर्तव्य हो ।
शक्तिको एक हातमा कन्डम अर्को हातमा प्रेमिकाहरू हुन्छन् यो सत्य हो ।
प्रकाशित मिति २०७९ कार्तिक ३ गते बिहिबार ११:४८