kathmandu
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली हिटलर बन्न खोजेको भन्दै उनले जिते देश छाड्नुपर्न सक्ने चेतावनी दिइएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले यस्तो बताएका हुन्...
kathmandu
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली हिटलर बन्न खोजेको भन्दै उनले जिते देश छाड्नुपर्न सक्ने चेतावनी दिइएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले यस्तो बताएका हुन् ।
उनले पाँच एकता सन्देश दिन गठबन्धनका दल सबै प्रदेशमा पुगेको बताए । बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय गठबन्धन कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको अभियान पूरा गर्न कु’प्रचारलाई चिर्नतर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
‘स्थानीय चुनावमा प्रतिगामीलाई जसरी परा’जित गर्यौं त्यसलाई पूर्ण बनाउन आउने चुनावमा पनि उनीहरूलाई परा’जित गर्नुको विकल्प छैन’, नेता नेपालले भने ।
प्रति’गामीलाई ठेगान लगाएको भन्दै उनले यो अभियान नचालेको भए सबै उपलब्धि गुम्ने दाबी गरे । एमाले अध्यक्ष केपी ओलीको नामै लिएर नेपालले भने,
‘सर’म लाग्दैन ? काम गर्न दिएनन् भनेर रू’दै हिँडेर हुन्छ । बरु कमरेड घनश्याम भुसालले बोल्नुभएको भए कस्तो सुनिन्थ्यो, केपी ओली सुध्रनेवाला छैनन् । उनले भने ।’
ओली हिटलर बन्न खोजेको उनको आ’रोप थियो । नेपालले भने, ‘अब देश छाड्नुपर्न सक्छ अब पनि उनले शक्ति पाए थप क्ष’ति हुनसक्छ ।’
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?
यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।
भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन ।
आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७