चर्चित गायिका कल्पना दाहालको चमत्कार,एक सब्दले जेरी र शंकरको हुनेभो पुर्नमिलन

चर्चित गायिका कल्पना दाहालको चमत्कार,एक सब्दले जेरी र शंकरको हुनेभो पुर्नमिलन

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ९ गते बुधबार ०५:३९

काठमाडौं । गायिका जेरिको बिषयमा अर्कि गायिका कल्पना दाहाल यस्तो लेख्छिन। दिदी हजुर को आज शुभ जन्म दिन नेपाली लोक दोहोरी क्षेत्रमा बबि,ता बानिया जेरि भनेर नचिन्ने कमै मात्र हुँनुहुन्छ होला हजुर लाई हरेक कुरामा अब्बल प्रतिभा भएकि...

काठमाडौं ।

गायिका जेरिको बिषयमा अर्कि गायिका कल्पना दाहाल यस्तो लेख्छिन। दिदी हजुर को आज शुभ जन्म दिन नेपाली लोक दोहोरी क्षेत्रमा बबि,ता बानिया जेरि भनेर नचिन्ने कमै मात्र हुँनुहुन्छ होला हजुर लाई हरेक कुरामा अब्बल प्रतिभा भएकि क्षमतावान साहासी संघर्षसिल नारी एक बहुचर्चित गायिका भनेर चिन्ने धेरै नेपाली मन हरु हुनुहुन्छ कहिले पनि कुनै परिस्थिति मा पनि हरेश नखाई अगाडि बढ्नुस हजुर हरुको यो परिस्थिति ले गर्दा सारा नेपाली हरुलाई नरमाईलो लागिराको छ ।

दिदी सके सम्म हजुर को मन परिवर्तन भएर दिदी र भेनाको जो,डि पुनर्मिलन भएर एकैसाथ भएको हेर्न सुन्न मन छ दिदी जिन्दगि भनेको जिन्दगी होस,म्बन्ध नजोडिनु जोडिसके पछि एक अर्कामा जे छ त्यसैमा मन बुझाएर मिलेर अगाडि बढेको भए राम्रो हुँनेथियो ।

सम्बन्ध मा कहिले काँहि झ` गडा मिलन भन्ने कुरा त भै नै हाल्छ तर यति ठुलो कदम चाल्नु त ग`लत थियो हुँनत एक ले मात्र चाहेर नहुँने हुँने कुरा टा`रेर ट`र्दैन भन्ने उखान लाई बदल्नुस मिल्छ भने ।

हजुर हरुलाई फेरि पनि फेरि पनि एक उदाहर,णीय जोडि भएर अगाडि बढेको हेर्ने मन छ बिचरी सानी छोरी छिन तिनको के दो`ष गल्ती मान्छे बाटै हुँने हो तर मा`फी भन्ने शब्द पनि त छनी एक ले अर्का लाई मा`फी दिदैं अगाडि बढ्नुहोला ।

जिन्दगी लामो छ दिदी हुनत हजुर हरुको पी`डा व्य,था हजुर हरुलाई थाहोला हामिलेत सँङ्गै भैदिए राम्रो हुन्थ्यो भन्ने कामना त गर्ने होनि हजुर को जिन्दगी अधुरो कहिले नहोस सधैँ सफल हुनु हजुर लाई यहि छ मेरो शुभजन्म दिनको अनमोल अनगिन्ती शुभकामना छ दिदी ।

विवेकशील साझा सकिएको छैन : अध्यक्ष बास्कोटा
काठमाडौँ — विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छिन् ।मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम बोल्दै उनले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर लागेको दाबी गरिन् ।

अध्यक्ष बास्कोटाले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने

अपेक्षा राखेको बताइन् । उनले गत ५ वर्षमा पार्टी आत्तिएको र थाकेको नभई अनुभव बटुल्दै अघि बढिरहेको बताइन् । विवेकशील साझाले गर्न चाहेको राजनीतिक मंसिर ४ पछि सकिने खालको नभइ देशको विकास र स्थिरताको लागि भएको उनको जिकिर छ ।अध्यक्ष बास्कोटाले अहिलेका स्वतन्त्र उम्मेदवारहरु विवेकशील साझाले वि.सं.२०७४ सालमा रोपेको फल भएको बताइन् ।

देशको आर्थिक र सामाजिक अवस्था बदल्नुपर्ने बेला भएको भन्दै देशको द्रुततर विकासका लागि आफ्नो पार्टी सक्षम रहेको उनको भनाइ छ ।‘बाहिर सामाजिक सञ्जाल र मिडियामा विवेकशील साझा सकियो भन्ने आउँछ, यिनी कतै केही छैनन् भन्ने छ ।

तर त्यस्तो होइन, विवेकशील साझा सकिएको छैन । चुनावको मुखमा पार्टीमा उथलपुथल भयो, हामी विवेकशील साझा चुनाव चिन्ह तराजु लिएर मैदानमा उत्रिएका छौँ । सातै प्रदेशमा समानुपातिकका उम्मेदवार छौँ । हामी ५ वर्षमा आत्तिएका छैनौँ, थाकेका छैनौँ । यो यात्रा निरन्तर अघि बढिरहन्छ ।

हामीले गर्न चाहेको राजनीति मंसिर ४ पछि सकिएर जाने खालको राजनीति होइन । अहिलेको स्वतन्त्र उम्मेदवारी यो विवेकशील साझाले २०७४ मा रोपेको फल हो । यसको श्रेय विवेकशील साझालाई जान्छ । अब यो देश बदल्नुपर्छ । व्यवस्था होइन, अवस्था बदल्न विवेकशील साझा आएको छ,’ उनले भनिन् ।

पार्टीले दुर्गमका विद्यालयलाई मर्जर गरी अधिकांश विद्यालयलाई बूढानीलकण्ठ शैलीमा पढाउने व्यवस्था गर्ने, नेपाल पर्यटन विश्वविद्यालय स्थापना गर्ने, त्रिभुवन विश्वविद्यालयमा खेलकुद विभाग स्थापना गर्ने, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा, आत्मनिर्भर तथा दिगो अर्थतन्त्रका चार खम्बाः प्रविधि,

जलविद्युत, कृषि र पर्यटनको विकास, भ्रष्टाचार नियन्त्रण रसुशासन, विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार, सरकारी वेतनधारीहरुको दलीय पेशागत संगठन खारेज गर्ने,

अनावश्यक सार्वजनिक खर्च कटौती गर्न राजनैतिक भर्तीकेन्द्रमा सीमित सरकारी निकायलाई खारेज गर्ने, संवैधानिक आयोगहरुमा नियुक्तिका लागि ४५ वर्षे उमेरहद घटाएर युवामैत्री बनाउने, वातावरण तथा सम्पदा संरक्षण गर्नेलगायतका चुनावी प्रतिबद्धता अघि सारेको छ ।

प्रकाशित मिति २०७९ कार्तिक ९ गते बुधबार ०५:३९
प्रतिक्रियाहरु