काठमाडौं ।
ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन निर्वाचित भएका छन् ।
१९ हजार ८३४ मतसहित उनी निर्वाचित भएका हुन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत पाएका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत प्रदान गरेका छन् भने नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले९ हजार ५३९ मत पाएका छन् ।
यस्तै राप्रपाका रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याए । यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरिसकेको छैन
प्रकाशित मिति २०७९ मङ्सिर ५ गते सोमबार १०:३२