कमला घिमिरे ले गाएको गित निकै बिबादमा छ यसेे विचमा कमला ले यसो भनिन मैले गित गाएकि हु मस्ति गर्ने समिक्षा अहिले सास्ती भन्दै कमला घिमिरे जङ्गिए पछि केही दिन देखि निकौ तनाब मा
भएकि कमला घिमिरे निकै बिबादास्पद मा रुमलिएकि छन उनले...
कमला घिमिरे ले गाएको गित निकै बिबादमा छ यसेे विचमा कमला ले यसो भनिन मैले गित गाएकि हु मस्ति गर्ने समिक्षा अहिले सास्ती भन्दै कमला घिमिरे जङ्गिए पछि केही दिन देखि निकौ तनाब मा
भएकि कमला घिमिरे निकै बिबादास्पद मा रुमलिएकि छन उनले गाएको गित प्रती अर्को गायिका समीक्षा अधिकारि ले आफुलाई अाछेप लगाई गाईएको ले उत गित हटाउन दबाब दिएकि छन ।
भने कलाकार हरु कोहि कमला भने कोहि समिक्षा को पक्षमा छन । यसै बिच हिजो मात्रै कमला घिमिरे ले मस्ती गर्ने होस गुमयो अहिले सासति भनदै धुमाउरो पारा ले।
भनेकि छन हजुर हरुको विचारमा के लागछ यो गित को नालि बेलि एसतो छ घम्न जाऊँ तल्तिर १० लाख लिएर: कमलाको दोहोरीले समीक्षालाई थप्यो चोट (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस) कलिलै उमेरमा लोकदोहोरीमा जमेकी बाल कलाकार हुन् कमला घिमिरे ।
७ वर्षकै उमेरदेखि लोकदोहोरीका हस्तिहरूसँग टक्कर गरेर नाम कमाइन् उनले । यिनै बाल प्रतिभाको एउटा लाइभ दोहोरी अहिले चर्चा र विवादमा छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७