यतिबेला सामाजिक संजालमा गायिका कमला घिमिरे को गितको चर्चा निकै नै चलेको छ । कमला घिमिरे को गित सायद अहिले धेरै ले सुनेका पनि छन भने मेयर बाले ले पनि गित सुनेको भन्ने हल्ला सामाजिक संजाल मा निकै नै आएको छ ।
उनले भनेका छ्न गित राम्रो...
यतिबेला सामाजिक संजालमा गायिका कमला घिमिरे को गितको चर्चा निकै नै चलेको छ । कमला घिमिरे को गित सायद अहिले धेरै ले सुनेका पनि छन भने मेयर बाले ले पनि गित सुनेको भन्ने हल्ला सामाजिक संजाल मा निकै नै आएको छ ।
उनले भनेका छ्न गित राम्रो छ बिरोध गर्न पर्दैन कसैको नाम तोकिएको पनि छैन उनले भनेका छन ।’भन्ने कुरा फेसबुक ग्रुप भरि चलेको छ । लामो समय पछी गायिका समिक्षा अधि कारीले आफ्नो मुख खोल्दै आफ्नो बदनाम नगर्न आग्रह गरेकी छिन ।
उनले फेसबुकमा लामो स्टाट स लेख्दै भनेकी छिन क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। उनको स्टा टस जस्ताको तस्तैमलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकहरुमा मेरो हा र्दिक नमस्कार यहाँहरू सबैलाई अवगत भएकै कुरा हो ।
म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।सामाजिक सञ्जालमा मेरो वि’रुद्ध बनेका ल ज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ ।
कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरोसमस्यालाई नियालिदिनुहोला।बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन।क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय प नि छैन’।
म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ‘।
सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई तत्काल रिहा गर्न आदेश दिए पनि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा समेत दुईवटा मुद्दा विचाराधिन रहेको पाइएको छ ‘।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७