भर्खर फुल्दै गरेकी कोपिला कमलालाई जथाभावी टर्चर दिने ? कमलालाइ नराम्रो नभन्नु भन्दै,जङ्गिए सिताराम : हेर्नुहोस भिडियो

भर्खर फुल्दै गरेकी कोपिला कमलालाई जथाभावी टर्चर दिने ? कमलालाइ नराम्रो नभन्नु भन्दै,जङ्गिए सिताराम : हेर्नुहोस भिडियो

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस १० गते आईतबार ०२:३८

भर्खर फुल्दै गरेकी कोपिला कमलालाई जथाभावी टर्चर दिने ? कमलालाइ नराम्रो नभन्नु भन्दै जङ्गिए सिताराम, कमला र समिक्षाको बिषयमा आफ्नो बिचार राख्दै सिताराम,मिडियामा,१० लाख शब्द गलत हो भने हटाउनुस भन्दै जङ्गिए,। सम्पूर्ण कुरा समाचारको...

भर्खर फुल्दै गरेकी कोपिला कमलालाई जथाभावी टर्चर दिने ? कमलालाइ नराम्रो नभन्नु भन्दै जङ्गिए सिताराम, कमला र समिक्षाको बिषयमा आफ्नो बिचार राख्दै सिताराम,मिडियामा,१० लाख शब्द गलत हो भने हटाउनुस भन्दै जङ्गिए,। सम्पूर्ण कुरा समाचारको अन्त्यमा भिडियोमा पुरा हेर्नुहोला ।

उनि भन्छन सानी फुल्दै गरेकी बिचारा कामलालाई वाहियात दुख नदिउ भन्दै, गीत को बारेमा आफ्ना भनाई राख्दै एस्तो भन्छन, कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद थियो । पछिल्लो समयका दुई ठूला स्क्यान्डलहरुलाई मसला बनाएर दुई कलाकारले दोहोरी गाएका थिए ।

छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भाइरल छन् । हिले गायिका समीक्षा अधिकारीलाई चोट दिने बालगायिका कमला घिमिरेको गीतलाई सामाजिक सञ्जालमा बहिष्कृत गरिएको छ । समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर ।

गाइएको उक्त गीतलाई समाजिक सञ्जालमा बहिष्कार गरिएको छ। ‘छहारी’नामक युट्युब च्यानलमा सार्वजनिक लाइभ दोहोरीका कतिपय टुक्काप्रति नाम चलेका मान्छेले नै प्रश्न गरिरहेका छन्। लोकदोहोरी क्षेत्रका कलाकारहरूले सानो उमेरमै त्यो खालको दोहोरी गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन्।

गायिका जमुना सनमले उक्त दोहोरी हेरेर आफूलाई लाज लागेको बताएकी छन्। त्यस्तै लोक गायक राजु ढकालले उक्त दोहोरी हेरेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वान्‌ले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन।

डलरको लागि ती कलिला मुनाहरुलाइ प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाइ हार्दिक श्रद्धाञ्जली।’ स्रष्टा नकुल ढकाल ले प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस्भ नेर भनेका छन् । ’

सार्वजनिक उक्त गीत कमला घिमिरे र सुमन परियारले गाएका थिए । सोमबार राति मन दुखाएर गायिका समीक्षा अधिकारीले बाँच्न गाह्रो भएको निराशा व्यक्त गरिन्। तर लेखेको केही मिनेटमै उनले त्यो स्टाटस हटाइन्। हटाएपछि स्क्रिनसर्ट सामाजिक सञ्जालमा अहिले पनि भाइरल भइरहेको छ।

टिकटकमा भने अधिकांश प्रतिक्रिया कमलाको समर्थनमा छन् । टिनएजर केटीहरूले कानूनको आडमा केटाहरूलाई फसाएर जेल पुर्‍याउने विकृति बढेको भन्दै सत्य उजागर गरेकोमा धेरैले कमलालाई धन्यवाद समेत दिएका छन् । संयोग हो वा के हो यो गीत सार्वजनिक भएको दुई दिनपछि गायिका समीक्षा अधिकारीले मध्यरातमा हताश स्टाटस लेखेकी थिइन् ।

प्रकाशित मिति २०७९ पुस १० गते आईतबार ०२:३८
प्रतिक्रियाहरु