पाचौं साउथ एशियन आमन्त्रित 2023 कराते प्रतियोगिता मा नेपाली खेलाडी हरु बिजेता

पाचौं साउथ एशियन आमन्त्रित 2023 कराते प्रतियोगिता  मा  नेपाली खेलाडी हरु बिजेता

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २५ गते सोमबार ०९:४३

भारत आसाम को ग्वाटि नेरु रंगशाला मा मिति २०२३ जनवरी 8 तरिक मा सम्पन्न पाँचौ साउथ एसियन आमन्त्रित कराते प्रतियोगिता मा बुद्दशक्ति कराते डाेजो बाट ११ जना खेलाडि हरु ले सहभागिता जनायका थिय उक्त खेल मा बुद्धशक्ति डाेजो का खेलाडी हरु...

भारत आसाम को ग्वाटि नेरु रंगशाला मा मिति २०२३ जनवरी 8 तरिक मा सम्पन्न पाँचौ साउथ एसियन आमन्त्रित कराते प्रतियोगिता मा बुद्दशक्ति कराते डाेजो बाट ११ जना खेलाडि हरु ले सहभागिता जनायका थिय उक्त खेल मा बुद्धशक्ति डाेजो का खेलाडी हरु ले ८ स्वर्ण चार कास्य तीन रजत पदक हासिल गरेका थिय ।

दिलसन पुन ले-५७ किलो तौल समूह मा प्रथम स्थान हासिल गरेका थियसुसाङ्क रास्कोटि -५५किलो तौल समूह मा प्रथम
रबिन्द्र सुनार – टिम काता प्रथम स्थान हासिल गरेका थिय भने एकल काता मा दोश्रो स्थान हासिल गरेका थिय


खुम बहादुर खाम्चा – टिम काता प्रथम १९ बर्ष उमेर समूह एकल काता मा प्रथम र -६८किलो तौल समूह कुमिते मा प्रथम ताजेन्द्र घर्ती मगर – टिम काता मा प्रथम १६ बर्ष उमेर समूह एकल काता मा दोस्रो स्थान हासिल गरेका थिय

महिला तर्फ रबिना सुनार – कुमिते प्रथम – १९ बर्ष उमेर समूह काता तर्फ दोश्रो स्थान

तेसै गरि स्मृति खडका ४५ किलो तौल समूह मा दोश्रो स्थान हासिल गरेकी थिन तेसै गरि -६१ मा तेस्रो हुन सफल अङ्कित रोका मगर तृप्ती बुढा थोकी मगर

-५७ किलो तौल समूह मा तेस्रो हुन सफल भयकी थिइन असोक चौधरी -७० किलो तौल समुहमा तेस्रो हुन सफल भयका थिय करुणा खडका ५५ किलो तौल समुहमा तेश्रो सथान हासिल गर्न सफल भयकी थिइन ।

प्रकाशित मिति २०७९ पुस २५ गते सोमबार ०९:४३
प्रतिक्रियाहरु