काठमाडौं ।
कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु वि”वा”दास्पद थियो । पछिल्लो समयका दुई ठूला स्क्या”न्ड”लहरुलाई म”सला बनाएर दुई कलाकारले दोहोरी गाएका थिए ।
यिनै बाल प्रतिभाको एउटा लाइभ दोहोरी अहिले चर्चा र वि”वा”दमा छ । छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भा”इर”ल छन् ।
उमे”रले भर्खर टि”नएजमा प्रवेश गरेकी कमलासँग सुमनले वय”स्क भावमा दोहोरी गाएका छन् । दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन ।
खासगरी १० लाख वाला टु”क्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । धेरैले वास्तविकता ओकलेको भन्दै कमलाको प्रशंसा गरेका छन् । तर, आलोच”नाका स्वरहरू पनि सुनिन थालेका छन् ।
हालैको प्रतिनिधिसभा चुनावमा नेकपा एकीकृत समाजवादीबाट समानुपातिक उम्मेदवार रहेकी कलाकार जमुना सुमनले फेसबुकमा कमलाको आ”लोचना गरेकी छन् । उनको स्टाटस छ, ‘कमला बैनी कति छिटो ठूली भइन् । आज लाइभ दोहोरी सुनेको ला”ज पो लाग्यो ।’
लोक कलाकार नकुल ढकाल नवीनले लेखेका छन्, ‘प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पी”डा बोक्न नपरोस् समीक्षा गल”त होलिन् तर उनी उमेरले नादान थिइन् ।
पल शाह त्यति माथि पुगेको मान्छेले कानून नबुझ्नु पलको कमजो”री हो । पल र सन्दीपलाई जोड्न मिल्दैन । कहाँको पल अंकल उमे”रको, कहाँको सन्दीप टीन एजको युवा ।’
ढकालले अर्को स्टाटसमा समीक्षालाई यस विषयमा कानूनी उपचार खो”ज्न समेत सुझाव दिएका छन् । टिकटकमा भने अधिकांश प्रतिक्रिया कमलाको समर्थनमा छन्
। टिन”एजर के”टीहरूले का”नूनको आडमा के”टाहरूलाई फ”सा”एर जे”ल पुर्या”उने विकृ”ति बढेको भन्दै सत्य उजागर गरेकोमा धेरैले कमलालाई धन्यवाद समेत दिएका छन् ।
संयोग हो वा के हो यो गीत सार्वजनिक भएको दुई दिनपछि गायिका समीक्षा अधिकारीले म”ध्यरा”तमा ह”ताश स्टा”टस लेखेकी थिइन् । केही बेरमा उनले सो स्टाटस ह”टाइन् ।
स्रोतका अनुसार केही दिनदेखि समीक्षाको मा”नसि”क स्वास्थ्य राम्रो छैन । यो गीत र यसमा आएका प्रतिक्रियाहरूले उनलाई फेरि चो”ट थपेको निकट स्रोतको भनाइ छ ।
प्रकाशित मिति २०७९ पुस २८ गते बिहिबार ०५:४०