शंकर सग डिभोर्स भइसके पछि पनि जेरी किन बारम्बार रुदै मिडियामा आउछिन (हेर्नुहोस भिडियो)

शंकर सग डिभोर्स भइसके पछि पनि जेरी किन बारम्बार रुदै मिडियामा आउछिन (हेर्नुहोस भिडियो)

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ २१ गते शनिवार ११:५४

फेसबुक मार्फत स्टाटस लेख्दै गायिका निशा रनापाललले लेखेकी छिन, नमस्कार सबै जना मा । हिजो मात्र अबलोड भएको लाइभ दोहोरि लाई लिएर धेरै ले रियल होकि भन्नु भाको छ तर यो एउटा सुटिङमा मात्र सिमित हो। सङ्करदाइ मेरो आदर्णिय दाइ हुनु हुन्छ...

फेसबुक मार्फत स्टाटस लेख्दै गायिका निशा रनापाललले लेखेकी छिन, नमस्कार सबै जना मा । हिजो मात्र अबलोड भएको लाइभ दोहोरि लाई लिएर धेरै ले रियल होकि भन्नु भाको छ तर यो एउटा सुटिङमा मात्र सिमित हो।

सङ्करदाइ मेरो आदर्णिय दाइ हुनु हुन्छ । सबै जना ले सुटिङकै रुप मा हेरिदिनु होला है । हजुर हरुको सधै मायाको आशा गरेकि छु । गल्ति भए माफि चाहान्छु ।

उनीहरूले छोटो समयमा चर्चा कमाउन उनीहरूले यस्तो प्रोपोगन्डा मचाएको मानिसहरुले खण्डन गरेका छन । समय समयमा विभिन्न कलाकारहरुले यस्तो झुट प्रोपोगन्डा मचाइरहन्छन ।

यसअघि अर्थात आजभन्दा करिव तीन महिनाअघि शंकर क्षेत्रीले चर्चीत दोहोरी गायिका बबिता बनिया “जेरी” संग सम्बन्ध विच्छेद गरेका थिए । उनीहरूको सन्तान्को रुपमा एउटि छोरी समेत रहेकि छिन ।उनीहरूले आपसी सहमजदारीमै अलग हुन चाहेको पनि बताएका थिए ।

नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो( प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको ।

नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुटी सकेको छ। पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्‍यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र रहेको खबरहरु बाहिरिरहेका थिए ।

जेरी र शंकर ले डिभोर्स केहि महिना अघि मात्रै गरेका हुन हालै उनले गायिका निशा रनपाल संग बिहे गरेको भोडियो सार्वजनिक भएको छ। तर यो बास्तबिकता बिहे चाई उनको हैन यो एउटा र रिलको लागि तयार परिएको भिडियो हो ।

 

प्रकाशित मिति २०७९ माघ २१ गते शनिवार ११:५४
प्रतिक्रियाहरु