आफ्नो अवैध कर्तुत लुकाउन प्रकाश राउत ले दादागिरी शैलीमा स्थानीयमाथि कुटपिट र पत्रकारमाथि दुव्र्यवहार

आफ्नो अवैध कर्तुत लुकाउन प्रकाश राउत ले दादागिरी शैलीमा स्थानीयमाथि कुटपिट र पत्रकारमाथि दुव्र्यवहार

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ २६ गते बिहिबार ०६:५६

बेल्टार/माग 26 । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नंं ९ का अध्यक्ष प्रकाश राउतले आफ्नो अवैध कर्तुत लुकाउन दादागिरी शैलीमा स्थानीय राकेश हुजदारमाथि हातपात र गढी खबर का पत्रकार राजेन्द्र दुष्ट माथि पनि दूरव्यबार गरेका छन् रेशम...

बेल्टार/माग 26 । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नंं ९ का अध्यक्ष प्रकाश राउतले आफ्नो अवैध कर्तुत लुकाउन दादागिरी शैलीमा स्थानीय राकेश हुजदारमाथि हातपात र गढी खबर का पत्रकार राजेन्द्र दुष्ट माथि पनि दूरव्यबार गरेका छन्
रेशम चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश सगै अब छिटै छुट्ने

मंगलबार विहान वडा कार्यालयदेखि पश्चिमीतर्पmको भिम सामुदायिक वन क्षेत्रभित्र पर्ने द्वारखोलाको अवैध गिट्टी उत्खननमा संलग्न वडाध्यक्ष राउतले स्थानीय समाजसेवी हुजदारमाथि हातपात र पत्रकार राजेन्द्र दुष्ट माथि दूरव्यबार गरेका हुन् ।

वडाध्यक्ष राउतले आफ्नै निजि (जेसीवी) प्रयोग गरी उत्खनन गरिरहेको अवैध धन्दाको सार्वजानिक गर्न खोज्दा आपूmमाथि आक्रमण भएको पीडित हुजदारले बताए ।

सो घटनाबाट उनको दाहिने हातको हड्डि भाँचिएकोले विराटनगरमा उपचार भइरहेको बताए ।
वडाध्यक्ष राउतले सो क्षेत्रको गिट्टी उत्खनन कार्यको कुनै पनि कानुनी प्रक्रिया पुरा गरेको पाइन्दैन । तर उनले स्थानीयको सहमतिमा गिट्टी उत्खनन गर्दै आएको बताएका छन् ।

अबैध उत्खनन गिट्टीको फोटो खिच्न खोज्दा वडाध्यक्ष राउतले पत्रकार दुष्टको क्यामेरा खोस्ने प्रयास भएको थियो भने मोवायल पनि खोस्नेक्रममा झरेर पुटेको छ ।

त्यसैगरी राउत र हुजदारबीच भएको झगडाको विषयमा एक स्थानीय युवा अन्दाजी २५ वर्षीय पवन आचार्यलेसमेत तथानाम गालीगलौजगरी हातपात गर्न प्रायस गरेको थियो ।

घटनाको विषयलाई लिएर वडाध्यक्ष राउतले पत्रकार दुष्टलाई सात पुस्तेको हिसाव किताव गर्छु भन्दै ज्यानमार्ने धम्की दिएका छन् । ०७४ सालदेखि मेरो खेदो खन्दैछस अब तेरो हिसाव म राख्नेछु भन्दै धम्की दिएको पत्रकार दुष्टले बताए ।

सो घटनाको निन्दा गर्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न संघ संस्थाहरुले स्थानीय सत्ताको दम्भ र उन्मातग्रस्त मानसिक्ताको अन्त्य गर्न विज्ञप्ति जारी गरेका छन्

प्रकाशित मिति २०७९ माघ २६ गते बिहिबार ०६:५६
प्रतिक्रियाहरु