काठमाडौ। एलिना चौहान्ले AP1HD Tv प्रकाश सुबेदीको एक कार्यक्रमको अन्तरबार्ताको क्रममा सुबेदीले रबि लामिछानेको फोटो देखाएर वहाँलाई चिन्नुहुन्छ भनेर प्रश्न गर्दा उनले भनिन्, ‘म वहाँलाई चिन्छु तर व्यक्तिगत रुपमा चिन्दिन, वहाँको बारेमा...
काठमाडौ। एलिना चौहान्ले AP1HD Tv प्रकाश सुबेदीको एक कार्यक्रमको अन्तरबार्ताको क्रममा सुबेदीले रबि लामिछानेको फोटो देखाएर वहाँलाई चिन्नुहुन्छ भनेर प्रश्न गर्दा उनले भनिन्, ‘म वहाँलाई चिन्छु तर व्यक्तिगत रुपमा चिन्दिन, वहाँको बारेमा मलाई थाहा भएन’ भनेर जवाफ दिन्छिन्। त्यसै कुराले रबि लामिछानेको समर्थक चिढिएको देखिन्छ।
हुन त यो सबैलाई चिन्नुपर्छ भन्नू त छैन। तर, रबिका समर्थक भने एक गित गाएर के भाइरल भएकी थिई आज रबिलाई नचिन्ने भैछे! उमृनु पाको छैन तीन पात आदि इत्यादी भन्दै एलिना माथी खनिएको देखिन्छ। गाली, गलौजको वर्षा गरिरहेको देखिन्छ। यसै क्रममा एलिनाले आफ्नो फेसबुक मार्फत एक पोष्ट गरेकी छिन्। हेर्नुहोस जुन पोष्ट जस्ताको तस्तै:
आदरणिय दर्शक महानुभावहरु🙏🙏🙏 नमस्कार
आज म जहा जुन अवस्थामा छु हजुर हरुको माया र आशिर्वादको कारण छु । पछिल्लो समय मैले रजतपट कार्यक्रममा दिएको interview को एक अंश लाइ लिएर निकै बिबाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ।
उक्त कार्यक्रमको “कुन रुपमा चिन्नुहुन्छ “ भन्ने segment मा रबि दाइको फोटो देखाएर कार्यक्रम संचालकले उहांलाइ कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहांलाइ personally चाहिं कुन रुपमा चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको र interview /program नभएको हुनाले personally चाहिं कुनै रुपमा चिन्दिन भनेर भनेकि थिएं । रबि दाइ एक कुशल पत्रकार, समाजसेवी र युवा नेता हो त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला। तर ऋषि धमला जि संग भने संगै program परेको बेला चिनजान भएको र interview पनि दिएको हुनाले Personally चिन्छु भनेर भनेकि हुं।
मैले सोहि interview मा अन्य धेरै कुराहरु पनि भनेकि छु त्यसको कतै चर्चा भएन । टिकटिक तिर सानो clip काटेर अर्थको अनर्थ लगाएर गलत ब्याख्या गर्दै हदैसम्म गिरेर गालि गरिरहेको पाएं । भावनामा बगेर भन्दापनि कृपया पुरा interview
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७