चौदण्डीगढी नगरपालिका र स्थानीय बासी बीच विवाद (हेर्नुहोस भिडियोमा )

चौदण्डीगढी नगरपालिका र स्थानीय बासी बीच विवाद (हेर्नुहोस भिडियोमा )

मुकेश कटुवाल

@छाँयापाटी

२०७९ फाल्गुण ९ गते मङ्गलबार ०१:१२

फागुन ०९ मंगलबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा दुवार खोला काे विषय लाई लिएर स्थानिय बासी र नगरपालिका विच विवाद बढेको छ केही दिन अगाडि देखि नगरपालिका ले ठेक्का सम्झौता गरी गीटि बालुवा उत्खनन गर्न सुरुवात गर्दा गर्दै...

फागुन ०९ मंगलबार

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा दुवार खोला काे विषय लाई लिएर स्थानिय बासी र नगरपालिका विच विवाद बढेको छ केही दिन अगाडि देखि नगरपालिका ले ठेक्का सम्झौता गरी गीटि बालुवा उत्खनन गर्न सुरुवात गर्दा गर्दै वडा नं ०९ बाट सुरु भएको स्थानिय काे विरोध आज आएर वडा नं ०५ वडा नं ०६ लगायत पुरै नगरपालिका भरी स्थानिय काे विरोध आउन थालेको देखिन्।

विशेष गरी वडा नं ५’६’७ अनि ८ नम्बर वडा मा पर्ने दुवार खोला मा बर्सौनी उत्खनन गर्दै आएको हुनाले बर्खा मा आउने बाढी पहिरो ले उक्त क्षेत्र मा निकै नै जन धन् काे क्षति हुँदै आएको छ त्यस्तो क्षति धेरै भोगेका कारण दुवार खोला बचाउ गर्न काे लागि स्थानिय ले एउटा संगर्ष समिति गठन गरेका छन।

उक्त समिति लाई बुद्ध हाङ राई र टीका श्रेष्ठ ले नेतृत्व गर्नु भएको छ बुद्ध हाङ राई का अनुसार बर्सौनि खोला नाला लाई उत्खनन गरी गीटी बालुवा झिक्ने धेरै ठाउँ तिर मापदण्ड विपरिध नगरपालिका ले काम गरेर नगरवासी काे भविष्य माथि खेलबाड गरेको समेत आरोप लगाए फागुन ०८ गते सोमबार भएको नगरपालिका र ५ दलिय राजनीति दल काे दलिय छल फल गर्दा समेत उक्त छल फल निष्कर्ष विहिन उठेको ।

नगरपालिका का प्रमुख कालुमान लामा ले वडा नं ५’६’७’८ का खोला नाला मा उत्खनन गर्न गुण्डा गर्दी काे शैली मा उत्रिएको र प्रहरी प्रशासन काे बल मा संगर्स समिति लाई तर्साउन खोजेको समेत आरोप लाए टीका श्रेष्ठ ले र वडा नं ६ का सङ्खर थापा ले समेत गुण्डा गर्दी शैली मा बोल्दै खोला उत्खनन गर्न कुनै स्थानिय लाई सोध्नु नपर्ने जस्ता शब्द ले गर्दा सोमबार झन् विवाद बढेको समेत जानकारी दिनु भो।

टीका श्रेष्ठ ले अब चौदण्डीगढी नगरपालिका का जन्ता लाटो छैन जन्ता चलाख भाका छन यस्तो गुण्डा गर्दी खालको प्रबिधी अब हामी सहने छैनौं जब सम्म हाम्रो माग सम्बोधन र यो नगरपालिका ले सुन्दैन तब सम्म हामी कुनै पनि ठाउँ काे खोला नाला तिर उत्खनन गर्न दिने छैनौं समेत बताउनु भो बुद्ध हाङ राई ले

प्रकाशित मिति २०७९ फाल्गुण ९ गते मङ्गलबार ०१:१२
प्रतिक्रियाहरु