राजेश पायलले छोरालाई उम्लेको पानी खन्याएकाे श्रीमतीकाे आराेप

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण २४ गते बुधबार ०५:२५

गायक राजेश पायल राईलाई श्रीमती साङ्गबुङ राईले छोरालाई तातो पानी खन्याएको बताएकी छिन्।उनले सामाजिक सञ्जालमार्फत आफ्नो छोरालाई तातो पानी खन्याएको भन्दै पछि आमाछोरालाई नै उम्लेको पानी खन्याउन बेर नलगाउने आराेप लगाएकी छन्। उनले...

गायक राजेश पायल राईलाई श्रीमती साङ्गबुङ राईले छोरालाई तातो पानी खन्याएको बताएकी छिन्।उनले सामाजिक सञ्जालमार्फत आफ्नो छोरालाई तातो पानी खन्याएको भन्दै पछि आमाछोरालाई नै उम्लेको पानी खन्याउन बेर नलगाउने आराेप लगाएकी छन्।

उनले लेखेकी छन्, ‘आज मेरो दुधे बालक बोली पनि नफुटेको बच्चालाई तातो उम्लेको पानी खनाएउ, भोलि गएर हामी आमाछोरालाई उम्लेको पानी खनाउनु बेर लगाउँदैनाै।’

उनले छोराको स्वास्थ्य लाभको कामना गर्दै राजेशलाई पापी बाउ भनेकी छिन्।राजेश पायल निकटश्रोतले उनीहरुबीच आपसी असमझदारी रहँदै आएको बताएको छ। यस विषयमा राजेश पायललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

प्रकाशित मिति २०७९ फाल्गुण २४ गते बुधबार ०५:२५
प्रतिक्रियाहरु