काजु खाएर दिनको १० चोटिसम्म मलाई पेलेको छ, मलाई क्षतिपुर्ती चाहियो भन्दै शर्मिला (भिडियो)

काजु खाएर दिनको १० चोटिसम्म मलाई पेलेको छ, मलाई क्षतिपुर्ती चाहियो भन्दै  शर्मिला (भिडियो)

छाँयापाटी

@छाँयापाटी

२०७९ चैत १ गते बुधबार ११:२२

काजु खाएर दिनको १० चोटिसम्म प्रलोभनमा पारेर धमलाले मलाई पेलेको छ, मलाई क्षतिपुर्ती त्यस्को चाहियो (भिडियो) भिडियो समाचात्रको अन्त्यमा छ, हेर्नुहोस। यो पनि: यस्तो छ भारत र नेपालमा मुद्रास्फीतिको अन्तर हालैको महीनामा भारतमा थोक...

काजु खाएर दिनको १० चोटिसम्म प्रलोभनमा पारेर धमलाले मलाई पेलेको छ, मलाई क्षतिपुर्ती त्यस्को चाहियो (भिडियो) भिडियो समाचात्रको अन्त्यमा छ, हेर्नुहोस।

यो पनि: यस्तो छ भारत र नेपालमा मुद्रास्फीतिको अन्तर

हालैको महीनामा भारतमा थोक महंगी दर ओरालो लागिरहेको छ । फेब्रुअरीमा समेत यो क्रमले निरन्तरता पाएको त्यहाँको वाणिज्य मन्त्रालयले मंगलवार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ।

तथ्यांकअनुसार जनवरीमा ४ दशमलव ७३ प्रतिशत रहेको थोक मूल्यमा आधारित मुद्रास्फीति सूचकांक (डब्ल्यूपीआई) फेब्रुअरीमा ३ दशमलव ८५ प्रतिशतमा ओर्लिएको छ।

उक्त अवधिमा उक्त सूचक ४ प्रतिशत रहने अनुमान अर्थशास्त्रीहरूले गरेका थिए। कच्चा तेल र प्राकृतिक ग्यास, गैरखाद्य वस्तु, खाद्य वस्तु, खनिज, कम्प्युटर, इलेक्ट्रोनिक्स र अप्टिकल प्रडक्ट, केमिकल र केमिकल प्रडक्ट, इलेक्ट्रिकल उपकरण र सवारीसाधन आदिको भाउमा आएको कमीका कारण डब्ल्यूपीआई अपेक्षा गरिएभन्दा धेरै घटेको बताइएको छ।

यससँगै डब्ल्यूपीआई घटेर २५ महीनायताकै न्यूनस्तरमा आइपगेको छ। नेपालमा पनि विगत २ महीनामा डब्ल्यूपीआई घट्दो क्रममा छ। माघमा थोक महँगी ९ दशमलव ६७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

अघिल्लो महीना यो सूचकांक ९ दशमलव ८२ प्रतिशत थियो भने गतवर्षको सोही अवधिमा १० दशमलव ३४ प्रतिशत थियो। अर्थात् दुई देशमा डब्ल्यूपीआई दरमा भिन्नता यस अवधिमा क्रमशः ५ दशमलव शून्य ९, ५ दशमलव ८२ प्रतिशत र माइनस ३ दशमलव ११ प्रतिशत रहेको पाइन्छ।

गत महीना भारतमा उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति अर्थात् सीपीआई अपेक्षाकृत धेरैले घट्यो। फेब्रुअरीमा सीपीआई ६ दशमलव ४४ प्रतिशतमा ओर्लिएको छ। सीपीआई अघिल्लो महीनाको तुलनामा घटेको भए पनि यो लगातार दोस्रो महीना ६ प्रतिशतभन्दा माथि छ। यसले अधिकांश श्रेणीमा वस्तु तथा सेवाको मूल्य उच्च नै छ भन्ने संकेत गरेको छ। यो समाचार आर्थिक अभियान दैनिकमा छ।

प्रकाशित मिति २०७९ चैत १ गते बुधबार ११:२२
प्रतिक्रियाहरु