ऋषि र मेरो सम्बन्ध रहेको ११ देखि छ अब बला*त्कारको मुद्दा हाल्छु भन्दै शर्मिला मिडियामा (भिडियो सहित)

ऋषि र मेरो सम्बन्ध रहेको ११ देखि छ अब बला*त्कारको मुद्दा हाल्छु  भन्दै शर्मिला मिडियामा (भिडियो सहित)

छाँयापाटी

@छाँयापाटी

२०७९ चैत ३ गते शुक्रबार ०३:००

काठमाडौं । सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध रहेको कुरा बाहिरिएको छ । रास्ट्रीय स्वतन्त्र पार्टी सर कारबाट बाहिरिँदै गर्दा १२ भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार...

काठमाडौं ।

सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध रहेको कुरा बाहिरिएको छ । रास्ट्रीय स्वतन्त्र पार्टी सर कारबाट बाहिरिँदै गर्दा १२ भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई १०३ डीग्रीको ज्वोरो आएको बताएका थिए । त्यसलगतै शर्मीला वाइवाले आफ्नो फेसबुक वालमा ऋषि धमला संग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन, “ऋषि धमलालाई 110 को जोरो आउने अब म बनाउछु.।

त्यसपछि मिडियामा अन्तरवर्ता दिएपछि फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन, “अहिले मेरो बारेमा एक-अर्कामा टिकाटिप्पणी मिडिया मा आको कुरा सत्य हो। म कानु नी रुपमा जादैछु म मर्छु सत्य कुरा गर्ने डराउँदिन यो कुरा ध्यान आ कर्षण होस् ।Star Online Tv मा दिएको अन्तरवर्तामा उनले बताएकी छिन, ऋषि धमला पत्नी एलिजा गौतम क्यानेडामा जाँदा शर्मिला वाइबा ऋषि धमलाको घरमा आएर बस्ने गरेको समेत बताएकी छिन ।

यो कुरा उनले ऋषि धमलाको ड्राइभर लगाएत अरु धेरैलाई थाहा भएको कुरा समेत बताएकी छिन । उनीहरू विगत ११ वर्षदेखि सम्बन्ध रहेको कुरा समेत आरोप लगाएकी छिन त्यतिमात्र कहाँ होर, उनीहरूको सम्बन्धको बारेमा पत्नी एलिजा गौ तमलाई पनि थाहा भएको कुरा प्रस्ट पारेकी छिन । यसर्थ यो उनको आरोप कति पुष्टि हुन्छ त्यो भने हेर्न बाँकी छ अब हेरौ उनी संग यसै विषयमा गरिएको कुराकानी ।

शर्मिला वाईबाले गरिन खुलासा, हे भगवान लगाईन सन्तोष देउजालाई गम्भीर आ,,रोप,सन्तोष देउजालाई एस्तो सम्म भनिन । मेरो आफ्नै मामाको साथि सन्तोष देउजाले मलाई चितवन लगेर भन्यो , भान्जी ऋषि धमलाले तिम्लाई ईन्डियाबाट मान्छे ल्याएर मार्छ,यो केस यही मिलाउ भन्दै एस्तो भनेको भन्दै शर्मिला वाईबाले पत्रकार सन्तोष देउजालाई एस्तो भयंकर आ;रोप लागाएकि छन् सर्मिला वाइबाले पत्रकार सन्तोष देउजा लाई लगाइन येस्तो आ रोप ।

सर्मिला वाइबाले पत्रकार सन्तोष देउजा लाई लगाइन येस्तो आरोप उन्ले भनेको छ सबै मलाई फसौने मेरो मामा भनौदो भनेर उन्ले सन्तोष देउजा लाई आरो,प लगाएको छ ।किन एस्तो आरोप लगाको भन्ने कुरा पुषटी हुन सएको छैन आउनुश हेरै यो भीड्यो जुन भीड्यो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।

 

प्रकाशित मिति २०७९ चैत ३ गते शुक्रबार ०३:००
प्रतिक्रियाहरु