काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।उनले सामाजिक संजाल फेसबुकम स्टाटस लेख्दै आजबाट सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका हुन् ।
प्रमुख शाहले नेताहरुप्रति नै व्याङ्ग्य गर्दै साँच्चिकै देश सफा गर्नुपरे सिंहदरबारका नेताहरुलाई नै सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।उनले सामाजिक संजाल फेसबुकम स्टाटस लेख्दै आजबाट सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका हुन् ।
प्रमुख शाहले नेताहरुप्रति नै व्याङ्ग्य गर्दै साँच्चिकै देश सफा गर्नुपरे सिंहदरबारका नेताहरुलाई नै सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।
प्रकाशित मिति २०७९ चैत २५ गते शनिवार १०:०५