सन्तोष सुबेदीको “महि पार्ने मदानी” सार्वजनिक भिडियो सहित

सन्तोष सुबेदीको “महि पार्ने मदानी” सार्वजनिक भिडियो सहित

छाँयापाटी

@छाँयापाटी

२०८० बैशाख ४ गते सोमबार १२:३४

दुबई - नया वर्षको सुभकामना सहित निकै राम्रो लोक दोहोरी गीत "महि पार्ने मदानी"को भिडियो सार्वजनिक भएको छ। परदेशमा बसेर नेपाली गीत संगीत लाई औधि माया गर्ने सर्जक सन्तोष सुवेदिको लय सब्द र संगीतमा रहेको "महि पार्ने मदानी"बोलको गीतको...

दुबई – नया वर्षको सुभकामना सहित निकै राम्रो लोक दोहोरी गीत “महि पार्ने मदानी”को भिडियो सार्वजनिक भएको छ। परदेशमा बसेर नेपाली गीत संगीत लाई औधि माया गर्ने सर्जक सन्तोष सुवेदिको लय सब्द र संगीतमा रहेको “महि पार्ने मदानी”बोलको गीतको भिडियो आज आइतबार सार्बजनिक गरिएको छ।

चर्चित गायिका लक्ष्मी खड्का र कृष्ण लामिछानेको स्वरमा सजिएको छ भने चर्चित निर्देशक मिलन श्रेष्ठले यस गीतलाइ निर्देशन गरेका छन्। चर्चित मोडल अनु पराजुली र सबुज मगरको राम्रो राम्रो अभिनय हेर्न पाइन्छ।

यस गीतको भिडियोको छायांकन सन्तोष तिमिल्सिना र सम्पादन रोशन धितालको रहेको छ भने यस गीतलाइ एस एस रोधी घर च्यानलले बजार व्यवस्थापन गरेको छ। गीत र भिडियो निकै राम्रो बनेको र दर्सक स्रोताले मन पराउनेमा आशा बादी छु भन्दै यसै गीतका सर्जक सन्तोषले हामि लाइ कतार बाट बताउनु भो।

अरु बाँकि भिडियोमा हेर्नु होला

प्रकाशित मिति २०८० बैशाख ४ गते सोमबार १२:३४
प्रतिक्रियाहरु