प्रथम दिप्सन फुटबल प्रतियोगिता काे उत्घाटन ताल तलैया कल्ब सुनसरी काे जीत दर्ता

प्रथम दिप्सन फुटबल प्रतियोगिता काे उत्घाटन ताल तलैया कल्ब सुनसरी काे जीत दर्ता

मुकेश कटुवाल

@छाँयापाटी

२०८० भदौ २३ गते शनिवार १०:१३

भदौ २३ बेल्टार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता राम प्रसाद राई रंगशाला मा सुरु भएको छ Beltar United youth Club द्वारा आयोजना गरिएको फुटबल प्रतियोगिता उत्घाटन समारोहमा प्रमुख अथिति चौदण्डीगढी...

भदौ २३ बेल्टार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता राम प्रसाद राई रंगशाला मा सुरु भएको छ Beltar United youth Club द्वारा आयोजना गरिएको फुटबल प्रतियोगिता उत्घाटन समारोहमा प्रमुख अथिति चौदण्डीगढी नगरपालिका का प्रमुख कालुमान लामा त्यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति खगेन्द्र राई जनक कार्की चौदण्डीगढी नगरपालिका का दस ओटा वडा का वडा अध्यक्ष

Open photo

साथै विभिन्न राजनीतिक दल संग संस्था ईलाका प्रहरी कार्यालय बेल्टार का प्रहरी निरिक्षक ससत्र प्रहरी बेस्क्याम का प्रहरी निरिक्षक र यस प्रतियोगिता का प्रथम पुरस्कार उपलब्ध गराउने परुहाङ एकेडेमी स्कूल का प्रमुख काे उपस्थि रहेको थियो र अझ खेल प्रेमी हरुको बाक्लो उपस्थित रहेको थियो उत्घाटन खेल मा आज ताल तलैया कल्ब सुनसरी र फ्युजन कल्ब बोक्से गाईघाट बीच खेल भएको थियो सुरुवाती अवस्थामा दुबै टीम मा एकदम प्रतिस्पर्धा धेरै नै थियो

Open photo

बर्खा काे समय मा रंगशाला मा थोरै हिलो भए पनि खेल भने रोमाञ्चक भएको थियो आज काे खेल मा ताल तलैया कल्ब सुनसरी ले आफ्नो विजय यात्रा सुरु गरेको छ खेल २-१ काे अन्तर ले आफ्नो जीत दर्ता गर्न सफल भएको छ ताल तलैया कल्ब सुनसरी काे तर्फ बाट उमेश मगर काे थ्री किक लाई सही सदुपयोग गर्दै जर्सी नं ६ का खेलाडी रमेश राजवंशी ले हेड मार्फत पोइला गोल गरेका थिए

No description available.

भने दोस्रो गोल जर्सी नं २३ का खेलाडी सन्दीप लिम्बू ले गरेका थिए त्यस्तै फ्युजन कल्ब गाईघाट बोक्से का तर्फ बाट भने सुनिल खड्का ले १ गोल गर्न सफल भएका थिए आज काे खेल रोमाञ्चक भएको थियो भोलि काे खेल गाईघाट FC र भागलपुर FC बीच राम प्रसाद राई रंगशाला मा हुने छ।

प्रकाशित मिति २०८० भदौ २३ गते शनिवार १०:१३
प्रतिक्रियाहरु