कटारी फुटबल क्लब लाई ३-२ गोल ले पराजित गर्दै आयोजक टिम Beltar United youth Club सेमी फाइनल प्रवेश गरेको छ

भदौ २६ बेल्टार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता मा आज राम प्रसाद राई रंगशाला मा भएको खेल मा आयोजक टिम Beltar United youth Club विजय भएको छ
- [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
कटारी फुटबल क्लब र आयोजक टिम बीच निकै राम्रो प्रतिस्प्रधा भएको थियो खेल सुरु भएको केही मिनेट मा नै कटारी फुटबल क्लब ले एक गोल गर्दै आफ्नो टिम लाई अग्रता दिलाए काे थियो खेल निकै राम्रो र रोमाञ्चक बनेको थियो खेल काे केही मिनेट मा नै आयोजक टिम Beltar United youth Club ले एक गोल गर्दै खेल बराबरी मा पुराएको थियो

आयोजक टिम काे बार बार काे काउन्टर अट्याग मा कटारी फुटबल क्लब काे केही लागेन लगातार तीन गोल गरेर खेल ३-१ काे स्थिति का पुराएको Beltar United youth Club ले खेल सकिन केही मिनेट बाँकी रहँदा कटारी फुटबल क्लब ले अर्को गोल गर्न सफल भएको थियो आयोजक टिम Beltar United youth Club ले कटारी फुटबल क्लब लाई २-३ गोल अन्तरले पारजित गर्दै आयोजक टिम Beltar United youth Club सेमी फाइनल प्रवेश गरेको छ भोलि काे सेमी फाइनल खेल भने न्यू त्रियुगा स्पोर्टस क्लब फत्तेपुर र ताल तलैया कल्ब सुनसरी बीच राम प्रसाद राई रंगशाला हुने आयोजक समिति ले जानकारि दिएका छन्
प्रकाशित मिति २०८० भदौ २६ गते मङ्गलबार ११:०३