एमाले हामी हौँ, ओली बीमाले, सिमाले होलान् : माधव नेपाल
काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सच्चा´ एमाले केपी ओली नभएर आफू भएको बताएका छन्´।
खनाल – नेपाल समूहको महिला भेलालाई काठमाडौंमा सम्वोधन गर्दै नेपालले ओलीले सँधै एमालेको धाक लगाउने गरेको भन्दै साँचो एमाले ओली ´नभएर आफूहरु भएको बताएका हुन्।
‘एमाले म हुँ, मकहाँ आउनुपर्छ भन्छन्´ । तर उनी मूल एमाले होइनन्´ । बीमाले, सिमाले भने हुन्छ । एमालेको धाक नदेखाए हुन्छ । वास्तविक एमाले हामी हौं ।नेपालले भने।
नेकपा एमाले निर्माणमा ओलीको कुनै पनि योगदान नरहेको नेपालले आरोप लगाए।´
प्रकाशित मिति २०७७ चैत ६ गते शुक्रबार ०२:४९