अस्ति सम्म ओली लाइ गाली गर्ने झाँक्रीले माधव नेपाल र भीम रावललाई यतिसम्मको गाली गरिन

अस्ति सम्म ओली लाइ गाली गर्ने  झाँक्रीले माधव नेपाल र भीम रावललाई  यतिसम्मको गाली गरिन

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत १४ गते शनिवार ०१:०९

काठमाडौं -:  एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो रहेको बताएकी छन् । झाँक्रीले भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनु पर्ने बताएकी छन्। उनले एक स्टाटस लेख्दै लाखौँ...

काठमाडौं -:  एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो रहेको बताएकी छन् । झाँक्रीले भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनु पर्ने बताएकी छन्।

उनले एक स्टाटस लेख्दै लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले पार्टी बनेको बताएकी छन्। उनले लेखेकी छन्, “दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ ।

त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ । लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगिन दायित्व हो ।

प्रकाशित मिति २०७७ चैत १४ गते शनिवार ०१:०९
प्रतिक्रियाहरु