कृषि उत्पादन खरिद बिक्री सहज रुपमा गर्न मिल्ने “हाट बजार” एप सार्वजनिक गरियो

कृषि उत्पादन खरिद बिक्री सहज रुपमा गर्न मिल्ने “हाट बजार” एप सार्वजनिक गरियो

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत २१ गते शनिवार ०४:१५

युएइ -: ट्राभहिल डट कम प्रा. लि.ले बिगत लामो समय देखि प्रयास पश्चात कृषि उत्पादन खरिद बिक्री गर्ने सहज होस भनी हाट बजार एप नामक मोवाइल ऐप्लिकेशन तयार भएको छ ।' हजारौ किसानहरुले आफ्नो उत्पादनहरु हाट मा जसरी बेच्न राखेका हुनेछन् त्यसै...

युएइ -: ट्राभहिल डट कम प्रा. लि.ले बिगत लामो समय देखि प्रयास पश्चात कृषि उत्पादन खरिद बिक्री गर्ने सहज होस भनी हाट बजार एप नामक मोवाइल ऐप्लिकेशन तयार भएको छ ।’ हजारौ किसानहरुले आफ्नो उत्पादनहरु हाट मा जसरी बेच्न राखेका हुनेछन् त्यसै गरि ग्राहक तथा विक्रेताले आफ्नो मूल्यमा सामानहरु मोल–मोलाई गरि खरिद–विक्री गर्न सक्नेगरि यश एप्लिकेसन तयार भएको छ ।

‌उहाहरु भन्नु हुन्छ “हामीले यो एप किन्ने र बेच्ने ई-बजार (हटिया)को रुपम विकास गरेका छौ।’ जस्ले सिधा कृषक र उपभोक्ता बिच सहज रुपमा खरिद बिक्री गर्न सहज होस भन्ने हाम्रो चाहाना हो। यो कुनै पनि इ-कमर्स ब्यबसाय नभएको हुदा यहाँ कृषक र उपभोक्ता सिधा रुपमा आफ्नो मोलमोलाई गरेर सामान खरिद बिक्री गर्न सक्नेछन्।

ट्राभहिल डट कम प्रा. लि. मार्फत हामीले ल्याएको यो एपले यूवाहरु माझ ‘हामीले उत्पादनमात्र गर्नु पर्ने रहेछ, तुरुन्त बिक्री हुन्छ’ भन्ने विश्वास यूवामा पर्न गएमा स्वदेशमा नै रोजगार बढ्ने सम्भावना हुन्छ, भनेर हाललाई सामाजिक उत्तर दायीत्व प्रडक्टको रुपमा लिएको छौ’।एन्ड्रोएड र आई ओ एस दुवै प्लेटफर्ममा उपलव्ध भएकोले निशुल्क डाउनलोड गरि चलाउन सकिन्छ “।

ट्राभहिल डट कम प्रा. लि ले तयार परेको यस एप सम्बन्धि अन्य आवश्यक जानकारी तलको लिन्क मार्फत हेर्न सकिने छ र उक्त जानकारीहरु समेटेर हाम्रो एपको बारेमा समाचार प्रकाशित गरिदिनुहुन पनि उहाहरु अनुरोध गर्नु भएको छ’।

https://drive.google.com/file/d/1R3jS4sq20PFW-pTmkhVPaC9-AbDy1YIh/view?usp=sharing

प्रवक्ता सुजल श्रेष्ठ हाट बजार एप +971 9808225141 बुडानिलकण्ठ, काठमाण्डौं, नेपाल

प्रकाशित मिति २०७७ चैत २१ गते शनिवार ०४:१५
प्रतिक्रियाहरु