
नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितकी छन् ।
चर्चाको विषय
काठमाडौँ -: मिस नेपाल २०२०को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन ।होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किन्डरगार्डेनटिचर...
