काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधबकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउनुभएको छ '।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफूलाई पार्टी फुटाउन खोजेको...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधबकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउनुभएको छ ‘।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताउनुभयो । ‘आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउँदै उहाँले भन्नुभयो, “हामी पार्टी बलियो बनाउने अभियानमा जुटेका छौँ ।
पार्टी फुटाउन खोज्यो भन्नुहुन्छ बा अर्को पार्टी बनाएको आरोपको खण्डन गर्दै उहाँले थप्नुभयो, “कहाँबाट पार्टी फुटाउनु । हामी यो पार्टीका कार्यकर्तालाई लाखापाखा हुन दिँदैनाँै । ‘एकताबद्ध बनाउँछाँै । सही विचारको पक्षमा उभिने बनाउँछाँै ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उहाँको भनाइ थियो ।’ उहाँले भन्नुभयो,उहाँले समस्याको कारण खोजी पहिचान गरेर गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो धारणा हो ।
आफू र ओली बीचको एकता सम्भव रहेको बताउँदै उहाँले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिएर विसं २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी विभाजन भएको छैन ।’ लचिलो बन्नु प¥यो भन्ने कुरा हो ।
कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टीभित्र सङ्घर्ष बढेको उहाँको भनाइ थियो ।’ समस्या समाधानका लागि राजनीतिक रुपमा हल खोज्नुपर्ने उहाँले बताउनुभयो ‘।
पार्टी भित्रको समस्या के हो रु कार्यकर्ताको भावन के हो भन्ने बुझ्न जरुरी रहेको उहाँको जिकिर थियो ‘। कर्णाली प्रदेशका सांसदहरुलाई गरिएको कारबाही जायज नभएको नेता नेपालले दाबी गर्नुभयो
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७